आलु अकारको होटेल !

काठमाडौं, २२ जेठ । अमेरिकाको इदाहोमा विशाल आलुको अकार दिएर लग्जरी होटेल बनाइएको छ । यहाँ रात बिताउनका लागि मानिसहरु लाखौँ रुपैयाँ खर्च गर्दछन् । आलुको आकारमा निर्मित यो होटलको तौल ६ टन छ । यो आलु होटेल भित्र छिर्दा जो कोही पनि दंग पर्ने गर्दछन् । यो होटेलमा एक रात बस्नका लागि २ सय ४७ डलर तिर्नु पर्दछ । यो आलु होटेलमा एक पटकमा मात्र दुई जना पाहुना बस्न सक्दछन् । निकै सुन्दर इन्टेरियर डिजाइन गरिएको एयर कन्डिसनसहितको आलु होटलमा पाहुँनाहरुका लागि खाने र बस्ने राम्रो सुविधा छ ।
यो होटेलमा एक रात बस्नका लागि २ सय ४७ डलर तिर्नु पर्दछ । यो आलु होटेलमा एक पटकमा मात्र दुई जना पाहुना बस्न सक्दछन् । निकै सुन्दर इन्टेरियर डिजाइन गरिएको एयर कन्डिसनसहितको आलु होटलमा पाहुँनाहरुका लागि खाने र बस्ने राम्रो सुविधा छ ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>