खेल

टोकियो ओलम्पिक समापन हुदै

काठमाडौं । गत जुलाई २३ मा औपचारिक उद्घाटन भएको ओलम्पिक आज समापन हुन लागेको छ । नेपाली समय अनुसार अपरान्ह ४ बजेर ४५ मिनेटमा समापन समारोह सुरु हुनेछ। ओलम्पिकको अन्तिम दिन आज ८ स्वर्ण पदकका खेल हुँदैछन्। आज वाटर पोलो, महिला भलिबल जिम्न्यास्टिक, पुरुष म्याराथन, साइक्लिङ ट्याक, महिला ह्याण्ठबल, जम्पिङ र बक्सिङका खेल हुँदै छन्। […]

२०७८ श्रावण २४ गते, आईतवार

१३ बर्षिय निशियाद्वारा ओलम्पिकमा स्वर्ण पदक जित

काठमाडौं। जापानकि १३ बर्षिय मोमिजी निशियाले स्ट्रिट स्केटबोर्डिङमा स्वर्ण पदक जित्दै ओलम्पिकको इतिहासमा सबैभन्दा कम उमेरमा स्वर्ण पदक जित्ने खेलाडीहरुको सूचीमा सामेल भएकी छिन् । मोमिजी निशियाको उमेर पदक जितेको दिन सोमबार १३ वर्ष ३३० दिन थियो । ओलम्पिकमा सबैभन्दा कम उमेरमा स्वर्ण पदक जित्ने विश्वरेकर्ड बनाउनबाट भने उनी चुकिन् । ओलम्पिकमा सबैभन्दा कम उमेरमा […]

२०७८ श्रावण ११ गते, सोमबार

सुटिङकी कल्पनाद्वारा राष्ट्रिय कीर्तिमान

काठमाडौं। सुटिङकी कल्पना परियारले महिला १० मिटर एयर राइफलमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । टोकियो ओलम्पिक २०२० अन्तर्गत शनिबार छनोट चरणमा कल्पनाले राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । आसाका सुटिङ रेन्जमा कल्पनाले छनोट चरणमा ६ सय १६ दशमलब ८ अंक जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन । कल्पनाले आफ्नै नामको राष्ट्रिय कीर्तिमान भङ्ग गरेकी हुन् । उनले […]

२०७८ श्रावण १० गते, आईतवार

सन् २०३२ को ओलम्पिक अष्ट्रेलियामा हुने

काठमाडौं । सन् २०३२ को ओलम्पिक खेलकुद अष्ट्रेलियाको ब्रिसबेनमा आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले हिजो २०३२ को ओलम्पिक र पाराओलम्पिक ब्रिसबेनमा गर्ने निर्णय गरेको हो । जापानको टोकियोमा बसेको बैठकले उक्त संस्करणको ओलम्पिक अष्ट्रेलियामा गर्ने निर्णय गरेको हो ।ब्रिसबेन ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म आयोजना हुनेछ । अष्ट्रेलियामा तेस्रो पटक […]

२०७८ श्रावण ७ गते, बिहीबार

१४ औं दक्षिण एसियाली खेलकुद पाकिस्तानमा

काठमाडौँ । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को १४औं संस्करण सन् २०२३ को मार्च महिनामा पाकिस्तानमा आयोजना गरिने भएको छ । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको हिजो बसेको भर्चुअल बैठकले १४औं साग सन् २०२३ को मार्चमा गर्ने निर्णय गरेको हो । पाँच शहरमा आयोजना हुने १४ औं सागमा २७ खेल समावेश गरिनेछ ।प्रतियोतिामा मुख्य खेलहरु लाहोरमा […]

२०७८ असार २९ गते, मंगलवार

जियानलुइजी युरोकपको सर्वोत्कृष्ट खेलाडी

काठमाडौं। इटालीका गोलकिपर जियानलुइजी डोनारुम्मा युईएफए युरो २०२० को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। इटालीलाई युरोकप दिलाउन उत्कृष्ट प्रदर्शन गरेका जियानलुइजी प्लेयर अफ दि टुर्नामेन्ट चुनिएका हुन्। उनले नै आइतबार राति सम्पन्न फाइनल खेलमा इंग्ल्याण्डलाई हराउन निर्णायक प्रर्दशन गरेका थिए। जियानलुइजी युरोकपमा प्लेयर अफ दि टुर्नामेन्ट अवार्ड प्राप्त गर्ने पहिलो गोलकिपर समेत बनेका छन्। जियानलुइजीले […]

२०७८ असार २८ गते, सोमबार

विम्बल्डन टेनिसको उपाधि अष्ट्रेलियाकी बार्टीलाई

काठमाडौँ । यस वर्षको विम्बल्डन टेनिसको उपाधि अष्ट्रेलियाकी अस्लेइग बार्टीले जितेकी छिन् । लण्डनमा भएको फाइनलमा चेक रिपब्लिककी क्यारोलिना प्लिस्कोभालाई हराउँदै विश्व नम्बर एक बार्टी च्याम्पियन बनेकी हुन् । उपाधि जित्ने क्रममा २५ वर्षीय बार्टीले प्लिस्कोभा विरुद्धको खेल ६–३, ६–७ र ६–३ को सेटमा जितिन् । योसँगै बार्टीले पहिलो पटक विम्बल्डन तथा समग्रमा दोस्रो ग्राण्डस्लाम […]

२०७८ असार २७ गते, आईतवार

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जित्यो

काठमाडौँ । कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । ब्राजिललाई १-० हराउँदै अजेन्टिनाले उपाधि जितेको हो । अर्जेन्टिनाका लागि डि मारियाले २२ औं मिनेटमा गोल गरेका थिए । अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि १५ औं पटक जितेको छ । लियोनल मेस्सीले आफ्नो देशका लागि यो पहिलो सिनियर उपाधि जितेका हुन् । यसअघि मेस्सीले सन् २००८ […]

२०७८ असार २७ गते, आईतवार

युरो कप : इटाली फाइनलमा

काठमाडौं। इटाली स्पेनलाई पराजित गर्दै युईएफए युरो २०२० फुटबलको फाइनलमा प्रवेश गरेको छ। इंग्ल्यान्डको वेम्बली स्टेडियममा मंगलबार राति सम्पन्न पहिलो सेमिफाइनल खेलमा इटालीलाई पेनाल्टी सुटआउटमा ४ – २ गोल अन्तरले पराजित गर्दै इटाली फाइनलमा प्रवेश गरेको हो। पेनाल्टीमा इटालीका आन्द्रे बेलोट्टी, लियोनार्दो बुनिची, फेडेरिको र जोर्गिन्होले गोल गरे। इटालीका म्यानुएल लोकाटेलीले भने सुरुकै पेनाल्टी मिस […]

२०७८ असार २३ गते, बुधबार

इङ्ल्याण्ड युरोकपको सेमिफाइनलमा प्रवेश

काठमाडौं । इटालीको रोममा गएराति भएको अन्तिम क्वाटरफाइनलमा युक्रेनलाई ४–० गोल अन्तरले हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्डलाई सानदार जित दिलाउन कप्तान ह्यारी केनले दुई, ह्यारी मग्वाएर र जोर्डन हेण्डरसनले एक एक गोल गरे । कप्तान केनले चौँथौ र पचासौँ, मग्वाएरले ४६औँ र हेण्डरसनले ६३औँ मिनेटमा गोल गरेका हुन् । जितसँगै इंग्ल्यान्ड २५ […]

२०७८ असार २० गते, आईतवार