खेल

आज भलिबल दिवस

काठमाडौं। राष्ट्रिय खेल भलिबल घोषणा भएको आज पाँच वर्ष पुगेको छ। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वकाे सरकारले २०७४ साल ८ जेठ गते नेपालको राष्ट्रिय खेल भलिबल घोषणा गरेको थियो। त्यसयता नेपाल भलिबल संघ, भलिबल क्लब र एकेडेमीका रुपमा रहेका संघ संस्थाले विभिन्न कार्यक्रम आयाेजना गरी यो दिनलाई भलिबल दिवस बनाउदै आएका छन्। आज जावलाखेल भलिबल […]

२०७९ जेष्ठ ८ गते, आईतवार

महिला टि-२० क्रिकेट : नेपाल र युगान्डाबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज पाँचौं तथा अन्तिम टि-२० अन्तराष्ट्रिय खेलमा पाहुना टोली युगान्डाविरुद्ध प्रतिस्पर्धा गर्ने भएकाे छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले युगान्डाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपाल र युगान्डाबीचको खेल शनिबार दिउँसो १ बजे सुरु हुनेछ । नेपाल र युगान्डाका लागि अन्तिम खेल प्रतिष्ठाको लडाईको रुपमा रहेको छ । किनकी […]

२०७९ जेष्ठ ७ गते, शनिबार

तेस्रो टी–ट्वान्टी क्रिकेट खेल : नेपाल र युगाण्डा भिड्दै

काठमाडौं । आज नेपाल र युगाण्डाको महिला क्रिकेट टोलीबीचको तेस्रा टी–ट्वान्टी क्रिकेट म्याच हुँदैछ । किर्तीपुरस्थित टियु क्रिकेट मैदानमा हुने यो खेल जित्दै नेपाल ५ खेलको श्रृंखला जोगाउन चाहन्छ । दिउँसो १ बजे सुरु हुने यो खेल हारेको अवस्थामा नेपालले श्रृंखला गुमाउनेछ । यसअघिका दुई खेल गुमाईसकेको नेपाल श्रृंखलामा २–० ले पछि परेको छ । […]

२०७९ जेष्ठ ५ गते, बिहीबार

टी- ट्वान्टी शृंखला निशुल्क हेर्न पाइने !

काठमाडौं। नेपाल राष्ट्रिय महिला क्रिकेट टिम र युगान्डाबीचको पाँच खेलको टी- ट्वान्टी शृंखलामा दर्शकले निशुल्क हेर्न/प्रवेश गर्ने पाउने भएका छन्। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने शृंखलामा दर्शकले निशुल्क प्रवेश पाउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। नेपाली महिला टोलीले पहिलो पटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेल्न लागेको हो। यसैकारण दर्शकहरुलाई प्रोत्साहन गर्न प्रवेश […]

२०७९ जेष्ठ १ गते, आईतवार

ब्राजिल र अर्जेन्टिनाबीचको विश्वकप छनौटको खेल पुनः खेलाउन निर्देशन

काठमाडौं । विश्वकप फुटबल छनोट अन्तर्गत गत सेप्टेम्बरमा रद्द भएको ब्राजिल र अर्जेन्टिनाबीचको खेल पुनः खेलाउन फिफाले निर्देशन दिएको छ । फिफाले छानबिनपछि गत फेब्रुअरीमै यी दुई टोलीबीचको खेल पुनः खेलाउन निर्देशन दिएको थियो । तर, ब्राजिल र अर्जेन्टिनाका फुटबल संघले भने यो खेलको नतिजाले दक्षिण अमेरिकी समुहको छनौटमा कुनै असर नगर्ने भन्दै पुनः खेल […]

२०७९ बैशाख २७ गते, मंगलवार

नेपालद्वारा जिम्बाब्वे ‘ए’ ९ विकेटले पराजित

काठमाडौँ । जिम्बाब्वे ‘ए’ विरुद्धको एकदिवसीय क्रिकेट सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपालले शानदार जित निकालेको छ ।काठमाडौँको किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले जिम्बाब्वेलाई ९ विकेटले पराजित गरेको हो ।जिम्बाब्वेले दिएको ८८ रनको लक्ष्य नेपालले ११ ओभर २ बलमा १ विकेट गुमाएर भेटायो । नेपालको जितमा सुनिल धमलाले सर्वाधिक ३८, आसिफ शेखले ३४ […]

२०७९ बैशाख २४ गते, शनिबार

पुरुष पार्क भलिबल स्थगित

काठमाडौ । सुर्यबिनायक युवा क्लव सुर्यबिनायक नगरपालिका–६ र ८ ले भोलि बुधबारबाट गर्ने भनिएको ‘स्व. केशरबहादुर थापा स्मृति भक्तपुर जिल्लाव्यापी पुरुष पार्क भलिबल प्रतियोगिता’ हाललाई स्थगित गरिएको छ । प्राविधिक कारणले उक्त प्रतियोगिता स्थगित गरिएको हो । प्रतियोगिताको नयाँ मिति पछि निर्णय गरिने क्लवका सल्लाहकार तथा प्रतियोगिताका संयोजक राजेन्द्र मिश्रले जानकारी दिए ।क्लवका अध्यक्ष मनोज […]

२०७८ चैत्र २२ गते, मंगलवार

प्रथम दिलबहादुर मेमोरियल कराँते च्याम्पियन शिप २०२२ सम्पन्न

काठमाडौं । प्रथम दिलबहादुर रम्तेल मेमोरियल ओपन कराँते च्याम्पियन शिप २०२२ सम्पन्न भएको छ । काठमाडौं बालाजुस्थित ह्वाईट हेवन एकेडेमीमा संचालन भएको कराँते प्रतियोगितामा २३ वटा विधामा २१ वटा टिमबाट जम्मा ३३५ जना खेलाडीहरुको सहभागी भएको थियो। सो प्रतियोगितामामनकामना डोजो प्रथम , बुढानिलकण्ठ डोजो दोश्रो र टिम हाईएसिया डोजो तेश्रो भएका थिए ।उक्त प्रतियोगितामा बेष्ट […]

२०७८ चैत्र १९ गते, शनिबार

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट श्रृंखला सुरु

काठमाडौं । नेपाल, मलेसिया र पपुवा न्युगिनी सम्मिलित त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट श्रृंखला आजबाट सुरु हुँदैछ ।काठमाडौंमा हुने सो श्रृंखलाको पहिलो खेलमा आज घरेलु टोली नेपालले पपुवा न्युगिनीको सामना गर्नेछ । यो खेल दिउसो साढे १२ बजे किर्तीपुर मैदानमा सुरु हुनेछ । पपुवा न्युगिनीविरुद्धको एक दिवसिय श्रृंखला २–० ले गुमाएको नेपाल आजको खेलपूर्व केही मनोवैज्ञानिक दबाबमा […]

२०७८ चैत्र १४ गते, सोमबार

राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण सुरु

काठमाडौं । राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनको भरतपुरस्थित शारदानगरमा रहेको मैदानमा सुरू हुँदैछ ।आज हुने उद्घाटन खेलमा साविक विजेता एपिएफ क्लब र उपबिजेता त्रिभुवन आर्मी क्लब भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरू हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेलहरु चितवनमा हुनेछन् । यसैगरी, दोस्रो चरणका २८ […]

२०७८ चैत्र १० गते, बिहीबार