मुख्य समाचार

आँन्दोलनको आधिबेहरी आउँछ :पुन

काठमाडौं । नेकपा माओवादीका केन्द्रिय सदस्य तथा सेती महाँकाली राज्यसमितीका ईञ्चार्ज ओम प्रकाश पुनले अबको एक दुई वर्षमा नेपालमा आन्दोलनको ठुलो आधिबेहरी आउने बताएका छन । बिहीवार बिहान अछाम सदरमुकाम मंगलसेनमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले जनताको अधिकार सुनिश्चित गर्नका लागि आफुहरु फेरी नेत्रबिक्रम चन्द बिप्लवको नेतृत्वमा संघर्षमा उत्रिएको बताए । पुनले भने “हामीले जनयुद्ध र […]

२०७१ मंसिर २६ गते, शुक्रबार

जनवर्गीय संगठनमा वैद्य माओवादीको पत्तासाफ

काठमाडौं । वैद्य नेतृत्वको नेकपा – माओवादी सम्वद्ध विभिन्न नौ वटा जनवर्गीय संगठनले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा – माओवादी पार्टीलाइ समर्थन गरेका छन् ।उनीहरुले शनिबार विज्ञप्ति जारी गर्दै विप्लवले गर्ने भनेको एकीकृत क्रान्तिको कार्यनीतिमा आफूहरुको पूर्ण साथ र समर्थन रहने बताएका हुन् ।यसरी विज्ञप्ति जारी गर्नेमा नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका संयोजक तीलक परियार, […]

२०७१ मंसिर २२ गते, सोमबार

गंगालाल अस्पताल’ भ्रष्टाचारीको अखडा

काठमाडौँ । नेपालको स्वास्थ्य क्षेत्रमा देखिएको आर्थिक विकृतिले अन्ततः सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रलाई पनि गाँज्न पुगेको स्रोतले बताएको छ । नेपालमै र्सवसुलभ ढङ्गले मुटु रोगको अत्याधुनिक उपचार उपलब्ध गराउन स्थापना भएको अस्पताल अहिले अस्पताल प्रशासनको लापरवाहीका कारण लथालिङ्ग र भताभुङ्ग हुने स्थितिमा पुगेको स्रोतको दाबी छ । अहिले अस्पतालका हरेक कार्य र क्षेत्रमा […]

२०७१ मंसिर २२ गते, सोमबार

संविधान बन्दैन बने जलाईछ – बिप्लव

काठमाडौं । नव गठित नेकपा माओवादीका संयोजक नेत्रविक्रम चन्दले वर्तमान संविधानसभाले यही अवस्था संविधान जारी गर्नै नसक्ने दावी गरेका छन्। पोखरामा कार्यकर्तालाई सम्बोधन गर्दै बिप्लवले संविधान माओवादी र अन्य दलबीचको साझा दस्तवेज हुनु पर्नेमा काङ्ग्रेस–एमालले एक पक्षीय रुपले काम गरिरहेको दावी गरे। बिप्लवले भने–‘अहिलेको अवस्थामा माओवादीलाई पन्छाएर संविधान बन्दैन, बने जलाइन्छ।’ उनले माओवादी र संसदवादी […]

२०७१ मंसिर १९ गते, शुक्रबार

षड्यन्त्रमूलक प्रचारको पार्टीसँग सम्बन्ध छैन : प्रकाण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादीका प्रबक्ता खड्कबाहदुर विश्वकर्मा ‘प्रकाण्ड’ ले आफ्नो पार्टीसँग जोडि जन आस्था साप्ताहिकमा प्रकाशित समाचारको खण्डन गर्दै षड्यन्त्रमूलक र पार्टीको बद्नाम गर्ने उद्देश्यले उक्त घटनालाई पार्टीसँग जोडिएको बताएका छन् । प्रवक्त प्रकाण्डले बुधबार एक विज्ञाप्ती जारी गर्दै उक्त आपत्ति जनाएका हुन । ‘पोखराको मेघा सहकारी र रौंतहडको बैंक लुटपाट घटनासँग हाम्रो […]

२०७१ मंसिर १८ गते, बिहीबार

माओवादी शक्तिलाई कम नआँक : विप्लब

काठमाडौँ । नेकपा माओवादीका संयोजक नेत्रविक्रम चन्दले प्रमुख दलहरूबीच भएको बाह्रबुँदे सहमति, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौतालाई पूर्णरुपमा कार्यान्वयन गर्न सरकारमा रहेका दलहरूलाई आग्रह गरेको छ ।माओवादी शक्तिलाई कम आँक्ने, राजनीतिक प्रक्रियाबाट बाहिर धकेल्ने र जनतालाई अधिकार नदिने प्रवृत्ति तत्काल त्याग्न र सहयात्रीको रुपमा व्यवहार गर्नसमेत अनुरोध गरेका छन ।नवगठित नेकपा माओवादीका संयोजक चन्दले नेपाली […]

२०७१ मंसिर १६ गते, मंगलवार

नेकपा माओवादी गठन

काठमाडौँ । नेकपा – माओवादीबाट सम्वन्ध विच्छेदको घोषणा गरेका नेत्रविक्रम चन्द विप्लवले नयाँ पार्टी गठन गरेका छन् । हालै चितवनमा भेला सम्पन्न गरी विप्लवको नेतृत्वमा नेकपा माओवादी गठन गरिएको हो । भेलाले विप्लवको संयोजकत्वमा राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गर्दै आगामी पुस भित्र राष्ट्रिय सम्मेलन गर्ने निर्णय समेत गरेको छ । नयाँ पार्टी गठन र […]

२०७१ मंसिर १४ गते, आईतवार

’संविधान’ आकाशको फल सावित हुँदै

काठमाडौँ । संविधानसभामा पुगेका दलहरूले आगामी माघ ८ गते संविधान जारी गर्ने बाचासहित संविधानसभामा प्रवेश गरेका थिए । तर, ती दलहरूले गरेको बाचा कुनै पनि हालतमा पूरा नहुने छाँट देखिएको छ । किनकि अहिलेसम्म संविधान निर्माणका विवादित विषय ‘संघीयता, शासकीय स्वरुप, न्याय प्रणाली’हरूमा कुनै सहमति हुन सकेको छेन । दलहरू सहमतिभन्दा असहमतितिर उन्मुख भएका छन् […]

२०७१ मंसिर १३ गते, शनिबार

क्रान्तिको योजना बनाउदै माओवादी

काठमाडौं । नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्द समूहले अध्यक्ष मोहन वैद्यको नेतृत्वसँग औपचारिक रूपमा सम्बन्धविच्छेद घोषणा गरेलगत्तै उपत्यका छाडेको छ ।माओवादीका एक केन्द्रीय सदस्यका अनुसार अब चाँडै नयाँ पार्टी घोषणा गरेर क्रान्तिको घोसणा गरिनेछ । त्यसका लागि गर्न लागिएको भेलाको स्थान भने गोप्य राखिएको छ । ‘बैठक करिब चार दिन चल्छ, त्यहींबाट क्रान्तिकारी कार्यदिशा र रणनीतिसहितको […]

२०७१ मंसिर ११ गते, बिहीबार

विप्लब- वैद्य सम्बन्धविच्छेद

काठमाडौं । नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लबले पार्टी अध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापासँग सम्बन्धविच्छेद भएको घोषणा गरेका छन् । पार्टी नेतृत्वको कार्यशैलीप्रति असहमति जनाउँदै आएका विप्लबले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेका हुन् ।क्रान्ति अधुरो रहेको भन्दै उनले पुनः क्रान्तिमार्फत् नै अघि बढ्नुपर्ने निष्कर्षसहित पार्टी नेतृत्वसँग सम्बन्धविच्छेद गरेको घोषणा गरेका […]

२०७१ मंसिर ९ गते, मंगलवार