मुख्य समाचार

पिडामा प्रचण्ड

काठमाडौँ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आपूm पीडामा रहेको संकेत गरेका छन् । कांग्रेस–एमालेले बहुमतको दम्भ देखाइ प्रचण्डलाई सिध्याउन खोजे पछि उनले यस्तो प्रलाप गरेका हुन् । यही पीडा उद्घोष गर्ने क्रममा प्रचण्डले आपूmलाई ज्यानको खतरा रहेको बताएका छन् । उनले शुक्रबार बिहानै आपूmलाई ज्यानको खतरा रहेको सूचना आएको दाबीसमेत गरेका छन् । […]

२०७१ फाल्गुन ९ गते, शनिबार

जनयुद्ध विरुद्धको षड्यन्त्र तुरुन्त रोक :प्रकाण्ड

काठमाडौँ । नेकपा माओवादीले म्याग्दीको बेनी घटनालाई आधार बनाइँ सञ्चारमाध्यममा आएको समाचारप्रति घोर आपति जनाएको छ । पार्टी प्रवक्ता प्रकाण्डले मंगलबार एक प्रेस विज्ञाप्ती जारी गर्दै सो आपत्ति जनाएका हुन । जारी प्रेस विज्ञाप्तीमा मानव अधिकार आयोगलाई आधर बनाई आएको समाचार भ्रमक र तत्थहिन भएको बताइँएको छ । प्रवक्ता प्रकाण्डद्वारा जारी विज्ञाप्तीमा भनिएको छ, ‘लडाकुलाई […]

२०७१ फाल्गुन ६ गते, बुधबार

वैकल्पिक ऊर्जामा सूर्योदय ऊर्जाको दादागिरि

काठमाडौँ । सरकारले अति दुर्गम र दुर्गम क्षेत्रका विद्युत् नपुगेका स्थानहरूका लागि वैकल्पिक ऊर्जा तथा सोलारमा अनुदान दिने व्यवस्था गरेको छ, त्यही अति दुर्गम र दुर्गम क्षेत्रका जनतालाई सरकारले उज्यालोमा बसून् भनेर दिएको अनुदानमा सूर्योदय ऊर्जा प्रालिजस्ता कम्पनीहरूले ब्रह्मलुट मच्चाइरहेको स्रोतले बताएको छ । स्रोतका अनुसार सरकारले अति दुर्गम क्षेत्रमा ५० वाटसम्मको सोलार बत्ती राख्दा […]

२०७१ फाल्गुन २ गते, शनिबार

संविधान सभा लुटको थलो

काठमाडौं । एक वर्षमा संविधान जारी गर्ने वाचा राजनीतिक दलहरुले पूरा गर्न नसकेपनि संविधानसभाका नाममा भने एक वर्षमा १ अर्ब १३ करोड ३६ लाख रुपैयाँ खर्च भएको छ ।सूचनाको हकका लागि नागरिक अभियानले प्रकाशन गरेको संविधानसभा संसद गतिविधि बुलेटिनका अनुसार एक वर्षमा सबैभन्दा बढी सभासदहरुका लागि ८१ करोड ९१ लाख ९२ हजार ७ सय ३२ […]

२०७१ फाल्गुन १ गते, शुक्रबार

अब निरास हुनुपर्दैनः विप्लव

काठमार्डौँ, १ फागुन ।नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले जनयुद्धले धक्का खाएको तर आफूहरु निरास नभएर जिम्मेवारीकासाथ जनयुद्धको उद्देश्य पूरा गर्न लगाडि बढिरहेको बताए । ‘जनयुद्धले धक्का खायो, जनता र कार्यकर्तामा केही निरासा छाएको छ, हामीहरु जनयुद्धका उद्देश्य पूरा गर्ने बाटोमा अगाडि बढेका छौँ, अब निरास हुनुपर्दैन’ विप्लवले भने । २० औँ जनयुद्ध दिवसको […]

२०७१ फाल्गुन १ गते, शुक्रबार

जनस्वयमसेवकले भ्रष्टाचार र कालोबजारीलाइ तह लगाउने

काठमाडौं। नेकपा माओवादीको युवा संगठनले देशमा बढ्दो भ्रष्टाचार, कालोबजारी, बेरोजगारी र बैदेशिक रोजगारका क्षेत्रमा रहेका समस्याका विरुद्ध आन्दोलन गर्ने जनाएको छ । राजधानीमा बसेको माओवादीको युवा संगठन राष्ट्रिय युवा जनस्वयमसेवकको केन्द्रीय समितिको बैठकले त्यस क्षेत्रमा आफ्नो आन्दोलन केन्द्रित गर्ने निर्णय गरेको हो । माओवादीले यसअघि नै भ्रष्टाचार, कालोबजारी र दलाल प्रवृतिका विरुद्ध आन्दोलन गर्ने घोषणा […]

२०७१ माघ २७ गते, मंगलवार

आन्दोलनको आधिवेहरी आउँदै

काठमाडौँ । सत्तासिन दल नेपाली काँग्रेस र एमालेले विपक्षी दलहरुलाई लत्याएर संविधानसभामा अगाडि बढ्न खोजेपछि अन्तत संविधानसभा नै धरापमा परेको छ । एमाओवादीसहितका संविधानसभामा भएका १९ दल र संविधानसभा बाहिर रहेका प्रायः सबै दलले यो संविधानसभाले संविधान दिन नसक्ने निस्कर्षनिकालिसकेका छन् । यस्तो अवस्थामा संविधानसभा विघटनको विकल्प नभएको चर्चा राजनीतिक वृतमा चल्न थालेको छ । […]

२०७१ माघ २४ गते, शनिबार

वैद्य माओवादी पारिवारिक झुण्ड

काठमाडौँ । वैद्य नेतृत्वको नेकपा-माओवादीले केन्द्रीय समिति विस्तार गरेको छ । हालै भएको वैद्य माओवादीको भेलाले केन्द्रीय समिति १५१ सदस्यीय बनाउने निर्ण्र्ालिएको थियो । सोही अनुसार अहिले केन्द्रीय सदस्यको संख्या बढाएर १२५ बनाएको छ । वैद्य माओवादीको अहिलेको केन्द्रीय समितिको विस्तारलाई हेर्ने हो भने यो एउटा पारिवारिक समूहको जस्तो पार्टीीएको छ । केन्द्रीय सदस्यमा श्रीमान् […]

२०७१ माघ २४ गते, शनिबार

प्रचण्डको साथ खोज्दै वैद्य माओवादी

काठमाडौं । वैद्य नेतृत्वको नेकपा-माओवादीले पुष्पकमल दाहाल नेतृत्वको एकीकृत माओवादीसँग एकता गर्ने निर्णय गरेको छ । उसले एकताको प्रमुख शर्तका रुपमा प्रचण्ड नेतृत्वको एमाओवादीले ‘संविधानसभा त्याग्नुपर्ने’ शर्त अगाडि सारेको छ । वैद्य माओवादीको केन्द्रीय समितिको बैठकपछि जारी गरेको प्रेस विज्ञप्तीमा संसदवाद विरोधजस्ता मान्यताका आधारमा एकता गर्ने जनाउँदैं एकीकृत माओवादीसँगको एकता गर्ने संकेत गरेको छ । […]

२०७१ माघ २२ गते, बिहीबार

बैद्य माओबादी परिवारवादी

काठमाडौं । नेकपा–माओवादीले केही केन्द्रीय सदस्य थपेको छ ।बैद्य माओबादीको भेलाले एक सय ५१ सदस्य थप्ने नीति पारित गरेको थियो र तर हाल एक सय २५सदस्यीय केन्द्रीय समिति बनाइएको छ । केन्द्रीय सदस्य थप्ने क्रममा अधिकांस नेताको आफन्त र नातेदारहरु रहेका छन् । बैद्य माओबादीमा अहिलेसम्म करिब एक दर्जन केन्द्रीय सदस्य श्रीमान् श्रीमती रहेका छन् […]

२०७१ माघ २२ गते, बिहीबार