जनपरिषद गुल्मीद्वारा पहिरो पीडीतलाई राहत प्रदान

२०७७ कार्तिक ३ गते, सोमबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको जिल्ला जनपरिषद गुल्मीले पहिरो पीडीतलाई राहत प्रदान गरेको छ । जिल्लाको इस्मा गाउँपालिका वडा नम्वर एक मल्दीक ५३ घरपरिवारलाई खाद्यन्न राहत प्रदान गरेको हो । जनपरिषदले पहिरो प्रभावीत ५३ घरपरिवारलाई प्रती परिवार २५ केजि चामल र तीन केजी दाल उपलब्ध गराएको हो ।
दशै तिहार जस्ता ठुला चार्डपर्वलाई लक्षीत गरी जनताको पीडामा केही मल्हम लगाउने उदेश्यले राहत प्रदान गरिएको जनपरिषद गुल्मीले जनाएको छ । इस्मा गाउँपालिका वडा नम्वर एक मल्दीमा गत असार १८ गते पहिरोमा परि दुई जनाले ज्यान गुमाएका थिए भने वडाले ठुलो मात्रमा भौतीक क्षती ब्योर्होनु परेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार