राधिका हमालको ‘च्यान्टी मायालु’ (भिडियोसहित )

२०७७ भाद्र २१ गते, आईतवार


काठमान्डाँै । नेपाली लोकदोहोरी गीत संगीतमा सबैको मन मुटुमा बस्न सफल लोकप्रिय गायिका राधिका हमाल र गायक राजेन्द्र भण्डारीको आवाजमा रहेको ” च्यान्टी मायालु” गीतको भिडियो सार्वजनिक भएको छ । ग्रामिण समाजमा भएको मौलिक लोक सभ्यतालाई कलात्मक रुपमा गीतमा समेटिएको छ । प्रेमी प्रेमीका विचको मायाको सुवासलाई निकै कलात्मक रुपमा समावेश गरिएको छ । राजेन्द्र भण्डारीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । सुरेश श्रेष्ठको छायाँकन , प्रकाश धमलाको सम्पादन तथा राजेन्द्र भण्डारीको निर्देशन भिडियोमा छ । ठटयौली पारामा मायाको भावहरुलाई पोखिएको छ । ” च्यान्टी मायालु” गी(तको भिडियोमा राजेन्द्र भण्डारी , आयुष्मा कार्की र कुमार गजुरेलको अभिनय रहेको छ ।

प्रतिक्रियाहरु