नेकपा अन्तर्राष्ट्रिय विभागको बैठक सम्पन्न

२०८१ जेष्ठ २ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीकाे अन्तर्राष्ट्रिय विभागको बैठक राष्ट्रिय, अन्तर्राष्ट्रिय कामकाे समीक्षा, कुटनैतिक सम्बन्ध, अन्तर्राष्ट्रिय समाजवादी मोर्चा निर्माण र प्रवासको संगठनबारे महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । सो पार्टीका महासचिव विप्लव सीको अध्यक्षतामा अन्तर्राष्ट्रिय विभागको चौथों पूर्ण बैठक बुधबार सम्पन्न भएको हो ।
उक्त बैठकमा केन्द्रिय सदस्य आमुक सी, केन्द्रिय सदस्य नरेन्द्र सी, केन्द्रिय प्रतिनिधि समिति सदस्य संकर सीकाे उपस्थितिमा रहेको थियो ।

प्रतिक्रियाहरु