प्रमोद खरेलको ‘नेपाली म हुन सकु’ ( भिडियोसहित )

२०७७ भाद्र १२ गते, शुक्रबार


काठमाडौं । राष्ट्रिय भावानाले ओतप्रोत नेपाल र नेपालीको पहिचान राष्ट्रिय गीत “नेपाली म हुन सकु” सार्बजनिक भएको छ l सार्बजनिक गीतमा यमप्रसाद आचार्यको शब्द/रचना दीपकराज बिश्वकर्माको संगीत अनि प्रमोद खरेलको आवाज रहेको छ l
सार्बजनिक गीतमा सदाबहार नायक दिलिप रायमाझीको फिचर्ड रहेको छ भने भिडियोलाई उत्सब दाहालले छायांकन गरेका छन् भने बिकाश दाहालको सम्पादन रहेको छ l भिडियोमा प्रकाश धितालको निर्देशन रहेको छ l

प्रतिक्रियाहरु