नेकपाका चितवन जिल्ला इन्चार्ज बीसी र दलित मुक्ति मोर्चाका महासचिव विकसहित ५ जना गिरफ्तार

२०७७ श्रावण १३ गते, मंगलवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका चितवन जिल्ला इन्चार्ज लालबहादुर बीसी ‘शार्दूल’ र दलित मुक्ति मोर्चा नेपालका महासचिव रामलाल विकलाई प्रहरीले गिरफ्तार गरेको छ । जिल्ला इन्चार्ज बीसी र विकलाई प्रहरीले पूर्वी चितवनको रातौलीबाट गिरफ्तार गरेको बताइएको छ । बीसी, विकसहित ५ जनालाई प्रहरीले गिरफ्तार गरेको बताइएको छ । उनीहरूलाई सोमबार साँझ घरमा बसिरहेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको जनाइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

उपनिर्वाचन : मौन अवधि सुरु

२०८१ बैशाख १३ गते, बिहीबार