आइएसद्वारा बालबालिकालाई सैन्य तालिम

२०७३ जेष्ठ ४ गते, मंगलवार

काठमाडौ, ४ जेठ । अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) ले अत्याधुनिक हतियार चलाउन बालबालिकालाई तालिम दिएरहेको भिडियो सार्वजनिक भएको छ । इन्डोनेसिया, फिलिपिन्स, मलेसिया लगायतका मुलुकबाट लगिएका बालबालिकालाई सिरियामा आइएसले सैन्य तालिम दिएको हो ।
आइएसले विभिन्न सामाजिक संजालमार्फत बालबालिकालाई आकर्षित गर्दै आएको छ । – एजेन्सी

प्रतिक्रियाहरु