संविधानसभाको बैठक बस्दै

२०७२ भाद्र ६ गते, आईतवार

काठमाडौं,६ भदौ । संविधानसभाको बैठक आज साँझ बस्ने भएको छ । बैठकमा मस्यौदा समितिले तयार पारेको संविधानको परिमार्जित विधेयक प्रस्तुत गरिने बताइएको छ । तिन राजनीतिक दलका शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार मस्यौदा समितिले ७ प्रदेशसहितको संघीयताको खाकासहितको संविधानको विधेयक तयार पारी संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई बुझाइसकेको छ । आज बस्ने संविधानसभाको बैठकमा संविधानको विधेयक प्रस्तुत् गर्ने कार्यक्रम छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु