आज भेरी–कर्णाली बन्द

२०७१ आश्विन ४ गते, शनिबार


काठमाडौँ, ४ असोज । माथिल्लो कर्णालीमा बिजुली निकाल्नका लागि भारतिए उर्जा कम्पनि जीएमआर सँग पिडिए सम्झौता भएपछि नेकपा–माओवादी, राष्ट्रिय जनमोर्चा लगायतका विभिन्न राजनितिक दलले भेरी, कर्णाली बन्दको आह्वान गरेका छन् ।हिजो दैलेख जिल्लामा नेकपा माओवादी, राष्ट्रिय जनमोर्चा लगाएतका विभिन्न पार्टीहरुले पिटिए र पिडिए सम्झौता जलाएका छन् ।भेरी कर्णाली बन्दको आह्वान गरेपछि दशैंको बेला बाहिर जिल्लाबाट दैलेख आउने र दैलेखबाट अन्य बाहिरी जिल्ला जाने यात्रुहरु मारमा परेका छन् ।

प्रतिक्रियाहरु