फेरि बढ्यो लोडसेडिङ

२०७० पुष २१ गते, आईतवार


काठमाडौं २१ पुस : नेपाल विद्युत प्राधिरणले आजदेखि लागु हुनेगरि लोडसेडिङको समयावधी फेरि बढाएको छ । प्राधिकरणले आजदेखि लागू हुने गरी सातामा ८० घण्टा विद्युत कटौती हुनेसहितको नयाँ तालिका सार्वजनिक गरेको हो ।यसअघि दैनिक ९ घण्टासम्म हुँदै आएको लोडसेडिङ आइतबारदेखि दैनिक सरदर १२ घण्टासम्म हुनेछ । प्राधिकरणले दिनको दुई पटक गरी दैनिक १२ घण्टासम्म लोडसेडिङ हुने तालिका सार्वजनिक गरेको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार