पेट्रोलियम पदार्थको मुल्य बढ्यो

२०७० श्रावण २७ गते, आईतवार

काठमाण्डौ ,२७ साउन।आजबाट पेट्रोलियम पदार्थको मुल्य बढेको छ । नेपाल आयल निगम संचालक समितिको बैठकले आजबाट लागू हुने गरी मूल्य बढाउने निर्णय गरेपछि डिजेल र मट्टीतेलमा एक रुपैयाँ, पेट्रोलमा दुई रुपैयाँ मुल्य बढेको छ ।अब एक लिटर डिजेल र मट्टीतेलको लागि एक सय तथा पेट्रोलका लागि १ सय २५ तिर्नु पर्नेछ । यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटरमा १० रुपैयाँ तथा बाहृयतर्फ प्रतिकिलोलिटर ५० डलर बढेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार