पेटबाटै बच्चा चोरियोपेटबाटै बच्चा चोरियो

२०६९ फाल्गुन २० गते, आईतवार

काठमाडौ। एक ब्राजिलियन महिलाले आˆनो पेटबाटै बच्चा चोरिएको दाबी गरेकी छिन् । १९ वषिर्य युवती लायन सन्तोष प्रसूति पीडा पछि साओपाउलोमा रहेको एक अस्पतालमा पुगेकी थिइन् । उनको त्यहाा सिटिस्क्यान गरिएको थियो, सिटिस्क्यानमा उनको पेटमा बालिका रहेको थाहा भएको थियो, नर्सहरुले उनको बच्चाको बढ्दो आकारको बारेमा तथ्याङकसमेत राखेका थिए । उनको चेक जााचको क्रममा उनको गर्भमा रहेको बच्चाको हार्टटि समेत जाचिएको थियो । यसरी गर्भमा शिशु रहेको थाहा भएपछि लायन र उनका श्रीमान्ले छोरीको नाम समेत राखे । उनीहरुले बच्चा आगमनको लागि नयाा ठूलो घरसमेत किने । त्यतिले पनि नपुगेर उनीहरुले बच्चाको लागि चाहिने लुगा र फर्निचरमा समेत दुई हजार पाउण्ड खर्च गरिसकेका थिए । उनले बच्चा पाउने घोषित दिनभन्दा एक दिन अगावै उनी प्रसूति पीडा पछि पुनः अस्पताल गइन् । डाक्टरहरुले उनको अप्रेसन गर्नुपर्ने बताए । तर, अप्रेसनपश्चात् डाक्टरहरुले उनको पेटमा बच्चा नै नभएको बताए । डाक्टरहरुले यसलाई ‘साइकोलोजिकल गर्भधारण’ भनेर बताए । तर लायन भने आˆनो बच्चा चोरी भएको भन्दै अदालतमा मुद्दा दायर गरेकी छिन् । उनले अस्पतालले नै बच्चा चोरेको पनि आरोप लगाएकी छिन् । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु