विश्व विज्ञान दिवस मनाइदै

२०७१ कार्तिक २४ गते, सोमबार

काठमाडौ, २४ कात्तिक । आज विश्व विज्ञान दिवस, नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी यो दिवस मनाईंदैछ । गुणात्मक विज्ञान शिक्षा भन्ने नाराका साथ आज यो दिवस मनाउन लागिएको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नाष्टले जनाएको छ ।
दिवसको अवसरमा नाष्टलगायत विभिन्न संस्थाले विभिन्न कार्यक्रम गर्न लागेका छन् । २००१ युनेस्कोको आह्वानमा विश्वभर यो दिवस मनाउन लागिएको हो ।

प्रतिक्रियाहरु