मोदी र शि जिनपिङबीच शीर्ष वार्ता हुदै

२०७५ बैशाख १४ गते, शुक्रबार

काठमाडौं, १४ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति शि जिनपिङबीच आज शीर्ष वार्ता हुने भएको छ । चीन भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मादीले चिनियाँ राष्ट्रपति शिबीच दुईदेशबीच रहेका थुपै्र समस्यामाथि गहन वार्ता हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । खासगरी सीमाक्षेत्रको समस्या समाधान खोज्नुका साथै दुबै देशले क्षेत्रीय मुद्दाहरुलाई संबोधनको प्रयास गर्ने बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु