मस्तिष्क ‘अन र अफ’ गर्न मिल्ने स्विच बन्ने

२०७१ श्रावण १ गते, बिहीबार


काठमाडौं । वैज्ञानिकले मानिसको मस्तिष्क ‘अन र अफ’ गर्न मिल्ने स्विच बनाउने दावी गरेका छन् ।होसमा रहेको मान्छेलाई बेहोश र बेहोश मान्छेलाई होशमा ल्याउन सक्ने वैज्ञानिकहरुले दावी गरेका हुन् ।जर्ज वासिङगटन विश्वविद्यालयका प्राध्यापक मोहम्मद कुवेसी र उनको समूहले मानिस होश र बेहोशमा कसरी र किन आउँछन् भन्ने खोजको विषय रहेकाले यसको अनुसन्धान थालेको बताएका छन् । निद्रा वैज्ञानिकवीच बहसको विषय बनेको छ ।‘न्यू साइन्टीस्ट म्गागेजिन’ ले खुलासा गरेको यो खोजको विषय अत्यन्त महत्वपूर्ण उपलब्धि साबित हुने उल्लेख गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु