निर्वाचन सामाग्री लिएर गएको टोलीमाथि आक्रमण

२०७४ मंसिर ७ गते, बिहीबार

काठमाडौं, मंसिर ७ । कालिकोटमा निर्वाचन सामाग्री लिएर गएको टोली माथि आक्रमण भएको छ । कालिकोटको भर्तास्थित ठाटी गाउमा निर्वाचन सामाग्री लिएर गएको टोली माथि ढुंगा मुढा सहित आकर्मण भएको बताइएको छ । स्थानीय जनतासहित आक्रमणमा उत्रेका आक्रमणकारीले निर्वाचन सामाग्री लिएर गएको टोली माथि आक्रमण गरे पछि निर्वाचन सामग्री छोडेर भागेको बताइएको छ । यस सम्बन्धि बिस्तृत बिबरण आउँन बाकी छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु