नगरपालिकामा भ्रस्टाचार बढेपछि ….

२०७३ मंसिर २३ गते, बिहीबार

काठमाडौँ, २३ मंसिर । गोकर्णेस्वर नगरपालिकामा भ्रस्टाचार बढेको भन्दै स्थानियले कार्यकारी अधिकृतलाई ज्ञापनपत्र बुझाएका छ्न । गोकर्णेस्वर नगरपालिका मा नक्सापास गर्दा,निर्माण सम्पन्न दिँदा र लक्षित वर्गको कार्यक्रम गर्दा व्यापक भ्रस्टाचार बढेको र जनताले प्रत्यक्ष देखिने गरि कतै बिकास निर्माण नभएकाले आफुहरु नगरवासीको हितको लागि आन्दोलनमा उत्रीएको अभियानता सुदर्शन बजगाईले बताए । आफुहरुले नगरको हितमा आवाज उठाएर आन्दोलनमा लागेको र त्यसको म्यान्डेट अनुसार पहिलो चरणमा ज्ञापनपत्र बुझाएको र सो १० बुँदे मागलाई बेवास्ता गरिए जस्तोसुकै कदम चाल्न आफुहरु तयार रहेको अभियानता राजु सुनारले बताए । सुदर्शन बजगाईले ज्ञापनपत्र पढेर सुनाएका थिए भने सुदर्शन बजगाई र राजु सुनुवारले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका थिए। ज्ञापनपत्र बुझेपछी गोकर्णेस्वर नगरपालिकाकि कार्यकारी इन्द्र कुमारी थपलियाले आफुहरु मागप्रती सकारात्मक रहेको धारणा रखेकी थिईन । सो कार्यक्रममा नगरपालिकाका १६ वटा वडाकै नागरिकको सहभागीता रहेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार