अब लोडसेडिङ दिनमा ७ घण्टामात्र

२०७१ भाद्र ६ गते, शुक्रबार


काठमाडौ, ६ भदौ ।नेपाल विद्युत प्राधिकरणले आजदेखि हप्ताको ७ घण्टा लोडसेडिङ घटाएको छ ।यसअघि ५९ घण्टा लोडसेडिङ हुँदै आएकोमा अब ५२ घण्टा लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ । नयाँ तालिका अनुसार हप्तामा एक दिन ७ घण्टा र बाँकी साढे सात घण्टा लोडसेडिङ हुनेछ ।
दिनमा दुईपटक लोडसेडिङ हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । सिन्धुपाल्चोकको माङ्खामा गएको पहिरोमा विद्युत गृहहरुमा पनि क्षति भएपछि वर्षायाममापनि प्राधिकरणले लोडसेडिङ बढाएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार