पर्यटन

कुनै पनि पदमार्गमा यात्रामा लगाइएको छैन: पर्यटन मन्त्रालय

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालको कुनै पनि पदमार्गमा यात्रा गर्न रोक नलगाइएको र सबै पर्यटकीय गन्तव्यमा रहेका मार्गमा पदयात्रा अनुमति दिने कार्य निरन्तर जारी रहेको जनाएको छ ।पदयात्रा गर्ने कार्य साहसिक र जोखिमपूर्ण भएकाले यस्तो कार्यमा जाँदा पर्याप्त सुरक्षाका उपाय एवम् यथोचित बिमासहित दक्ष पथप्रदर्शकको व्यवस्था गरी जानुपर्ने हालै पश्चिमाञ्चल क्षेत्रका […]

२०७१ कार्तिक ४ गते, मंगलवार

यी हुन् प्राधिकरणका दुश्मन

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणको अवस्था दिनप्रतिदिन खस्कँदै गएको समाचार हामीले अघिल्लो अंकमा नै प्रकाशित गरेका थियौँ । यसै विषयमा थप प्राप्त भएका समाचार यस अंकमा समेट्ने प्रयास गरिएको छ । एमालेले पर्यटन मन्त्रीको रूपमा पठाएका भीम आचार्यलाई एक्कासी फिर्ता बोलाएको र त्यसपछि पूव पर्यटनमन्त्री भीम आचार्यले, र्सार्वजनिक गरेको अभिव्यक्तिबाट पनि पर्यटन […]

२०७१ कार्तिक १ गते, शनिबार

धरासायी हुँदै नागरिक उड्डयन प्राधिकरण

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अर्न्तगत रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणको अवस्था दिनप्रतिदिन खस्कदै गएको सम्बन्धित कर्मचारीले बताएका छन् । नागरिक उड्डयन प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर रतिशचन्द्रलाल सुमनको असक्षमताका कारण प्राधिकरण धरासायी हुने अवस्थामा पुगेको स्रोतको दावी छ । देशभरिको एयरपोर्ट बनाउने, मर्मत गर्नेलगायत उड्डयनसम्बन्धी सम्पूण कामको जिम्मेवारी पाएको प्राधिकरणले कार्यकारी निर्देशक […]

२०७१ आश्विन २५ गते, शनिबार

बुद्धको अस्तिधातू प्रदर्शनिमा

काठमाडौं, २२ असोज । ललितपुरकाे अक्षेश्वर महाविहारमा भगवान बुद्धको अस्तिधातू प्रदर्शनमा राखिएको छ। बौद्ध विहार संघले बिहान आठ बजेदेखि अस्तिधातू प्रदर्शनमा राखेको हो।प्रदर्शनी दिउँसो १२ बजेसम्म हुने बौद्ध विहार संघले बताएको छ। बौद्ध विहार संघले हरेक वर्ष कार्तिक पूर्णिमाका दिन अक्षेश्वर महाविहारमा भगवान बुद्धको अस्तिधातू प्रदर्शनमा राख्‍ने गरेको छ।

२०७१ आश्विन २२ गते, बुधबार

लहरी पुनः जागरणका लागि ३० वर्षपछि फेरि महायज्ञ

काठमाडौं । तनहुँ जिल्लाको प्रसिद्ध ढोरबराही मन्दिरमा पानीको लहरी छुट्न छोडेपछि ३० वर्षको अन्तरालमा फेरि महायज्ञ लगाइएको छ । रहस्यमय अदृश्य शक्तिका कारण पानीको लहरी चल्ने यो तीर्थस्थलमा लहरी चल्न छोडेको अवस्थामा बराहपुराण लगाउनुपर्ने प्राचीन प्रचलनसँगै यही असोज ९ गतेबाट १६ गतेसम्म महायज्ञ सञ्चालन गरिएको हो ।भौगोलिक रुपमा तनहुँको ढोरफिर्दी गाविस हालको शुक्ला गण्डकी नगरपालिकामा […]

२०७१ आश्विन २१ गते, मंगलवार

खोप्रालेक आकर्षक पर्यटकिय स्थल बन्दै

काठमाडौं। अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गअन्तर्गत शिख–६ मा पर्ने खोप्रालेक पर्यटकको आकर्षणको केन्द्रबिन्दु बनेको छ ।सामुदायिक तवरबाट सञ्चालनमा ल्याइएको यस क्षेत्रको भम्रणका लागि पदमार्ग हुँदै आउने पर्यटकलाई खोप्रालेक भू–दृश्यका लागि महत्वपूर्ण स्थल मानिन्छ । आन्तरिक पर्यटकले छोटो समयमा खोप्राको भम्रण गर्न चाहेमा पाउद्वारदेखि करिब पाँच घण्टा पैदलयात्रा गरेपछि सहजैरुपमा पुग्न सकिन्छ खोप्रालेक । समुन्द्री सतहदेखि तीन हजार […]

२०७१ आश्विन १८ गते, शनिबार

फेरी भेटियो नयाँ चरा

काठमाडौं, १० असोज। बर्ड एजुकेसन सोसाइटी सौराहाका अनुसार चितवनमा जिल्लामै पहिलोपटक ‘फुस्रोकण्ठे बगडी’ नामको नयाँ चरा फेला परेको छ । नेपालमा भने यो चरा दोस्रोपटक भेटिएको जानकारी सोसाइटीका अध्यक्ष वासु विँडारीले दिए । यसअघि सन् २०१० मा शुक्लाफाँटा वन्यजन्तु आरक्षमा चराविद् डा हेमसागर बरालको नेतृत्वमा रहेको टोलीले अभिलेख गरेको उनले बताए । अहिले भने चितवनको […]

२०७१ आश्विन १० गते, शुक्रबार

चन्दननाथ र भैरवनाथ मन्दिरमा नयाँ लिङ्गो डठ्याइदै

काठमाडौँ, ९ असोज । आज जुम्लाको प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरमा नयाँ लिङ्गा डठ्याइँदैछ । चन्दननाथ मन्दिरमा ५२ हाते लिङ्गो र ५२ हाते कपडा राखिन्छ । यस्तै भैरवनाथ मन्दिरमा ४८ हातको लिङ्गो र ४८ हातकै कपडा राखिन्छ । बाँकँ २ वटा लिङ्गा ४२ देखि ४५ हातसम्मका हुने संस्कृतिका जानकार रमानन्द आचार्यले जानकारी दिए ।दुवै मन्दिरमा […]

२०७१ आश्विन ९ गते, बिहीबार

रेडपान्डाको संरक्षणमा स्थानीय

काठमाडौ । विश्वमा दुर्लभ मानिएको रेडपान्डाको आहारा मासिन थालेपछि उत्तरी इलामका बासिन्दा आहाराको संरक्षणमा लागेका छन् । रेडपान्डाको मुख्य आहारा भालुचिन्डे गाईवस्तुलाई घाँसका रूपमा पनि प्रयोग गरिने र पुराना रूखदाउराको प्रयोग गर्न फँडानी भएकाले रेडपान्डा सङ्कटमा पर्नसक्ने स्थानीय बताउँछन् । सिमलको जस्तो पात भएको यो जातको रूखलाई संरक्षण गर्न सुलुबुङको माईपातालमा माईपोखरी हर्बल अग्र्यानिक एग्रिकल्चर […]

२०७१ आश्विन ७ गते, मंगलवार

हात्ती मेला हुने

काठमाडौ, २ असोज । दसैंको अवसरमा पर्यटकीय क्षेत्र बर्दियामा हात्ती मेला हुने भएको छ । राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत ठाकुरद्धारा गाविस शिवपुरमा रहेको हात्तीसारको पिकनिक स्पोर्टमा मेला गर्न लागिएको हो ।सो क्षेत्रमा दसैंको अवसर पारेर हात्तीबाट सुँगुर कुल्चाइने परम्पराको अन्त्य गरी गत वर्षदेखि हात्ती मेला गर्न थालिएको हो ।मेलाका अवसरमा थारु झाँकी, नाच, परिकारहरु, जैविक […]

२०७१ आश्विन २ गते, बिहीबार