पर्यटन

गुंला पर्व सुरु

काठमाडौ । बौद्ध धर्मालम्बीहरूले संगीतिक पाठ पुजा गरि चैत्य दर्शन गर्न जाने पुजा जात्रा (गुंला पर्व) आइतवार सुरु भएको छ । एक महिना चल्ने पर्वमा बिहान, दिउँसो र बेलुका प्रत्येक बिहारमा बुद्ध भगवानको संगीतिक पाठ गर्ने परम्परा छ । ‘गुंला’ महिना भर उपत्यकाका मठमन्दिरहरुमा धाः घिमेः नगरा, नाय्खिं, दमखिं, दबदब, भृदङ्गा, पौ पिचा र क्वचा(खिं) […]

२०७१ श्रावण १२ गते, सोमबार

जुफाल विमानस्थल सुचारु

काठमाडौँ । सात दिनदेखि परेको अविरल बर्षाका कारण अवरुद्ध भएको डोल्पाको जुफाल विमान्स्थल शनिबारबाट सुचारु भएको छ ।प्रतिकुल मौसम तथा लगातार बर्षा भएपछि विमानस्थलको रनवेमा हिलो जम्दा विमान कम्पनीहरुले उडान स्थगित गरेका थिए । शनिबारदेखि बर्षा रोकिएको र घाम लागेकाले विमानस्थलको हिलो सुकेको तथा उडानका लागि मौसम अनुकुल भएकाले विमानस्थल सुचारु गरिएको हो । शनिबार […]

२०७१ श्रावण १० गते, शनिबार

‘कहरिया–बजनियाँ’ बिहे संस्कृति लोप हुँदै

काठमाडौं । पारम्परिक बजनियाँद्वारा बजाइने मङ्गलधुनको मधुर तरङ्गमा महफा (डोली) मा बसी धोती, कुर्ता, पाग र दोपट्टामा सजिएर विहे गर्न जाने मिथिलाञ्चलको कहरिया–बजनियाँ संस्कृति अचेल लोप हुन थालेको छ ।खरखरिया (बाङ्गो बाँसको बिँड भएको विशेष डोली) मा बसेर बेहुलाको पिता, महफामा बेहुला र बेहुलीलाई ल्याउन पछिपछि जन्तीको शोभा भई जाँदा गरेको डोलीको शृङ्खला अचेल देखिन […]

२०७१ श्रावण १ गते, बिहीबार

देवघाटमा साउने मेला सुरु

काठमाडौं ,१ साउन । चितवनको पवित्र तीर्थस्थल देवघाटधाममा आजबाट साउने मेला सुरु भएको छ ।आज साउने सङ्क्रान्ति भएकाले देवघाटमा स्नान गर्नेको घुइँचो लागेको छ । पूर्व सांसद मैयाँदेवी श्रेष्ठले रुद्रिपाठ गरेर मेलाको सुरुआत गरेको देवघाट क्षेत्र विकास समितिका सदस्य टङ्कनाथ पौडेलले जानकारी दिए । साउन महिनालाई वर्षकै पवित्र महिनाको रुपमा लिइन्छ । यो महिनाको साउने […]

२०७१ श्रावण १ गते, बिहीबार

लिच्छवीकालीन सम्पदाको संरक्षण सुरु

काठमाडौ। भक्तपुरको झौखेल-७ र ९ मा यत्रतत्र छरिएर रहेका शिवदेव अंशुवर्माको अभिलेख एवम् लिच्छवीकालीन बौद्ध चैत्यलगायतका सम्पदाको संरक्षण सुरु गरिएको छ ।गत चैत महिनामा यत्रतत्र छरिएको अवस्थामा भेटिएका सम्पदा सङ्कलन गरी संरक्षण गर्न पुरातत्व विभाग दरबार हेरचाह तथा संरक्षण कार्यालयले भक्तपुरसहितको टोलीले बुधबार त्यस स्थानमा गएर लगत सङ्कलन गरेको छ ।कार्यालयका इन्जिनियर मोहनकृष्ण श्रेष्ठले यस […]

२०७१ असार २६ गते, बिहीबार

बीस वर्षे पुराना जिपलाइ प्रतिबन्ध लगाइने

काठमाडौँ। सिद्धार्थ यातायात व्यवसायी समिति भैरहवाले आगामी साउनदेखि २० वर्षे पुराना जिपहरु हटाउने भएको छ । सरकारले नै २० वर्षे पुराना गाडी हटाउने निर्णय गरिसकेको अवस्थामा आफूहरुले उक्त नियमको कडाइका साथ पालना गराउँदै साउन १ गतेबाटै चल्न नदिने निर्णय गरेको समितिका अध्यक्ष दीपकराज शर्माले बताए । समितिका अध्यक्ष शर्माले विसं २०६३ मै प्रत्येक वर्ष पाँचवटा […]

२०७१ असार २६ गते, बिहीबार

रानीपोखरीमा पानीफोहोरा निर्माण गरिने

काठमाडौँ ।काठमाडौँको रत्नपार्क नजिकै रहेको रानीपोखरीमा पानीफोहोरा निर्माण गरिने भएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) १८औँ शिखर सम्मेलनलाई लक्ष्यित गरेर सम्मेलनस्थल निकटका क्षेत्रको सौन्दर्य कायम गर्ने जिम्मा पाएको काठमाडौँ महानगरपालिकाले रानीपोखरीमा पानीफोहोरा निर्माण गर्न लागेको हो । उक्त प्रयोजनका लागि महानगरपालिकाले सरकारसँग सात करोडको बजेट प्रस्ताव गरेको महानगरपालिका वातावरण महाशाखा प्रमुख रवीनमान […]

२०७१ असार २५ गते, बुधबार

चाँदनी सात तले गुफा ओझेलमा

काठमाडौँ । ऐतिहासिक महत्व रहेको सल्यान लेकपोखरा १ मा रहेको चाँदनी ७ तले गुफा ओझेलमा परेको छ । सल्यान लान्तीबजारदेखि करिव १ किलोमिटर पूवतिर रहेको चाँदनी ७ तले गुफाको बारेमा न त अधिकांशलाई थाहा छ न त यसको संरक्षण र विकास हुन सकेको छ । सातवटा तला रहेको यस गुफामा अहिले ३ तलासम्म जान सकिन्छ […]

२०७१ असार २१ गते, शनिबार

चाँदनी सात तले गुफा ओझेलमा

काठमाडौं । ऐतीहाँसिक महत्व रहेको सल्यान लेकपोखरा १ मा रहेको चाँदनी ७ तले गुफा ओझेलमा परेको छ । सल्यान लान्तीबजार देखि करिव १ किलोमिटर पूर्वतीर रहेको चाँदनी ७ तले गुफाको बारनेमा नत अधिकांशलाइ थाहा छ नत यसको संरक्षण र विकास हुन सकेको छ । ७ वटा तला रहेको यस गुफामा अहिले ३ तला सम्म जान […]

२०७१ असार २० गते, शुक्रबार

नेवानिले ५६ औं वार्षिकोत्सव मनायो

काठमाडौं । राष्ट्रिय ध्वजाबहाक नेपाल वायु सेवा निगमले आफ्नो स्थापनाको ५६ औं वार्षिकोत्सव मनाएको छ ।आवश्यक जहाजको अभावमा झण्डै झण्डै टाट पल्टिने अवस्थामा पुगेको निगम ५७ वर्ष प्रवेश गर्दैगर्दा यो वर्ष केही नयाँ जहाज पाउने आशामा रहेको छ । राजधानीमा मंगलबार आयोजित वार्षिकोत्सव कार्यक्रममा उपस्थित पर्यटन तथा नागरिक उड्डयनमन्त्री भिम आचार्यले पनि १५ दिनभित्र चार […]

२०७१ असार १७ गते, मंगलवार