पर्यटन

नुवाकोट मिनी महोत्सव जारी

काठमाडौं, २२ माघ । ‘भूकम्पको पीडा बिर्सु , समृद्ध नुवाकोट निर्माणमा जुटौ ’ भन्ने मूल नाराका साथ आयोजना गरिएको ‘नुवाकोट मिनी महोत्सव’ हिजोदेखि सुरु भएको छ । स्थानीय कोलनीको थ्री डी युवा क्लबको आयोजनामा नौ दिनसम्म सञ्चालन हुने महोत्सवको नेपाल चेम्बर अफ कर्मस तथा चीन–नेपाल उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेशकाजी श्रेष्ठले उद्घाटन गर्दै नेपाललाई चीनसँग […]

२०७२ माघ २२ गते, शुक्रबार

आज विश्व रामसार दिवस

काठमाडौ, १९ माघ । आज विश्व रामसार दिवस । सन् १९७१ फेब्रुअरी २ मा इरानको रामसार सहरमा भएको अन्तर सरकारी महासन्धिले अन्तर्राष्ट्रिय महत्वका सीमसार क्षेत्रको संरक्षणमा केही प्रावधान राखेकाले यो महासन्धिलाई रामसार महासन्धि भनिन्छ । त्यही दिनको सम्झनामा हरेक वर्ष फेब्रुअरी २ मा विश्व रामसार दिवस मनाउने गरिएको छ । नेपालले सन् १९८७ मा कोसी […]

२०७२ माघ १९ गते, मंगलवार

पदमार्गले उठाएको ग्रामीण पर्यटन

काठमाडौं, १७ माघ । ‘यो सबै हाम्रा बाजे, पुर्खाहरुको गोठ आउने थलो हो, सानो छँदा हामी पनि गाइवस्तु लिएर आउँथ्यौं’ हिस्तान–५ फूलबारीको वर्णन गर्दै होटल व्यवसायी याम पुन स्मरण गर्नुहुन्छ । आज, फूलबारीको परिचय किसान गोठालो जाने लेकमा सीमित छैन । घना जङ्गलको बीचमा अवस्थित फूलबारी पर्यटकीय क्षेत्रमा परिणत भएको छ । फूलबारी गेस्ट हाउसका […]

२०७२ माघ १७ गते, आईतवार

एक्याप क्षेत्रभित्र वन्यजन्तुको सङ्ख्या बढ्यो

काठमाडौं, १६ माघ । मुस्ताङमा चोरी सिकारी नियन्त्रण अभियान सफल भएपछि वन्यजन्तुको सङ्ख्यामा वृद्धि भएको पाइएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) क्षेत्रभित्र पर्ने जिल्लाका १६ वटै गाविसका वन्यजन्तु संरक्षण र जलवायु अनुकूलन योजना सुरु भएपछि स्थानीयस्तरमा व्यापक जनचेतनाका कारण चोरी सिकारी पूर्णरुपमा बन्द भएको छ । अभियानअन्तर्गत हरेक गाविसमा अवैध चोरी सिकारी रोक्न […]

२०७२ माघ १६ गते, शनिबार

पाल्पा दरबार सङ्ग्रहालयको कार्यालय स्थापना

ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको पाल्पा दरबारमा ‘पाल्पा दरबार सङ्ग्रहालय’को कार्यालय स्थापना भएको छ । राणाकालीन समयमा निर्माण भएको पाल्पा दरबार विसं २०६२ माघ १८ को माओवादी आक्रमणबाट ध्वस्त भएको थियो । आक्रमणअगाडि दरबारमा प्रशासनिक कार्यालयहरु रहेका थिए । विसं २०६४ असार ३१ देखि दरबारको पुनःनिर्माण कार्य थालेर २०७० भदौ २० गते निर्माण सम्पन्न भएपनि […]

२०७२ माघ १४ गते, बिहीबार

बुद्धबारे भ्रम चिर्न सात देशलाई पत्र

काठमाडौ, १३ माघ । सरकारले गौतम बुद्धको जन्मस्थलका बारेमा विभिन्न देशमा भ्रम देखिएको भन्दै त्यसलाई चिर्न कूटनीतिक पहल सुरु गरेको छ । नेपालले ती देशका पाठ्यपुस्तक, अन्तर्राष्ट्रिय गोष्ठी, औपचारिक र अनौपचारिक छलफलमा भ्रम देखिएको भन्दै त्यसलाई निवारण गर्न कूटनीतिक पहल थालेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत अमेरिका, जापान, चीन, थाइल्यान्ड, […]

२०७२ माघ १३ गते, बुधबार

उपेक्षित बन्दै सिन्धुलीगढी

काठमाडौ, १२ माघ । सिन्धुलीको ऐतिहासिक किल्ला सिन्धुलीगढी मर्मत संभारको अभावमा उपेक्षित बन्दै गएको छ । वीर गोर्खालीले घरेलु हतियारका भरमा अंग्रेजलाई हराएको किल्ला संरक्षणको अभावमा दिन प्रति दिन भग्नावशेषमा परिणत हुँदै गएको हो । सिन्धुलीगढी दरबार आसपासका सम्पूर्ण भवन र भौतिक संरचना पूर्ण रुपमा भत्किएर नामेट हुँदै जादा पनि सम्बन्धित निकायले पुनः निर्माणको काम […]

२०७२ माघ १२ गते, मंगलवार

राष्ट्रिय निकुञ्ज पुग्ने पर्यटक आधा घटे

काठमाडौं, ११ माघ । नाकाबन्दीका कारण चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्यामा अत्यधिक कमी आएको छ । पर्यटकीय मौसममा समेत गत वर्षको तुलनामा पर्यटकको सङ्ख्या ५० प्रतिशत घटेको छ । पुसमा आठ हजार २२ जना पर्यटक मात्रै निकुञ्ज प्रवेश गरेका छन् । निकुञ्ज आउने पर्यटकमा विदेशी तीन हजार ६ सय ३९, सार्क राष्ट्रका ४ सय १९ […]

२०७२ माघ ११ गते, सोमबार

आन्तरिक रुटमा हवाई भाडा घट्यो

काठमाडौं, ६ माघ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि निजी विमान कम्पनीले हवाई भाडा घटाएका छन् । विमान कम्पनीले आन्तरिक रुटमा बुधबारदेखि लागु हुने गरि हवाई भाडा घटाएका हुन् । आयल निगमले सोमबार रातिदेखि लागु हुने गरी हवाई इन्धनको मूल्य एक लिटरमा ६९ रुपैयाँ घटाएर एक सय ६४ रुपैयाँमा झारेको थियो । आन्तरिक […]

२०७२ माघ ६ गते, बुधबार

तिलाराकोटमा बुद्धको मुख्य दरबार भेटियो

काठमाडौं, ५ माघ । विश्व शान्तिका अग्रदुत गौतम बुद्धको क्रिडास्थल तिलौराकोटमा प्राचीन कपिलवस्तु गणराज्यको मुख्य दरवारका ठूला अवशेषहरु फेला परेका छन् । यूनेस्को तथा जापानीज फण्ड ट्रष्टको आर्थिक सहयोगमा बेलायतको उच्चप्रविधि र विज्ञसहित नेपालका पुरातत्व अधिकारीहरुको संयुक्त टोलीले उत्खन्न गर्नेक्रममा मुख्य दरवार फेला परेको हो । उत्खन्न एवं अन्वेषणमा संलग्न विज्ञ त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. […]

२०७२ माघ ५ गते, मंगलवार