बिज्ञान तथा प्रबिधि

फेसबुक अपराधको अखडा

काठमाडौं । साइबर क्राइमको उजुरी बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय हनुमानढोकामा साइबर क्राइम हर्ेने शाखामा खडा गरिएको छ । हनुमानढोकाको चौथो तलामा रहेको साइबर क्राइम हेने शाखामा कार्यरत प्रहरी निरीक्षक पशुपति रायलाई अहिले फेसबुकसम्बन्धी गुनासो सुन्न भ्याई नभ्याई छ । प्रहरीका अनुसार पछिल्लो समय समाजिक सञ्जाल फेसबुक अपराधको अखडा बन्न थालेको छ । ट्वीटरसहितका अन्य […]

२०७१ भाद्र १६ गते, सोमबार

एन्टिबायोटिक्सको सट्टा लसुन !!

काठमाडौं । बिरामी परेपछि के गर्ने होला भनेर मानिसहरु रनभुल्लमा पर्छन् । डाक्टर कहाँ झोलाका झोला औषधी भिडाएर पठाउनाले वाक्क दिक्क भएका छन् आजकाल । तैपनि बिरामी भएको बेला कहाँ जाने, के गर्ने अन्यौलमा पर्छन् । रोगले च्यापेको बेला अझ दुखाई पनि बढि छ भने त जसरी पनि डाक्टरकहाँ दगुर्नै पर्यो मन नलागि नलागि पनि […]

२०७१ भाद्र १४ गते, शनिबार

सञ्जिवनी बुटी पत्ता लगाएको बैज्ञानिकको दावी

सञ्जिवनी बुटी पत्ता लगाएको बैज्ञानिकको दावी काठमाडौँ । भारतीय बैज्ञानिकहरुले भगवान रामले लंकामा राबणसँग युद्ध गर्ने क्रममा लक्ष्मणलाई उपचार गर्नका लागि प्रयोग गरेको सञ्जिवनी बुटी पत्ता लगाएको दावी गरेका छन् । हिमालय क्षेत्रमा उक्त अनौठो विरुवा फेला परेको उनीहरुको भनाइ छ । बैज्ञानिकहरुले यो विरुवाले शरीरमा रोगसँग लड्न सक्ने क्षमता विकाश गर्ने र पर्वतीय वातावरणमा […]

२०७१ भाद्र १२ गते, बिहीबार

हराएका राहदानी नम्बर इन्टरपोलमा राखियो

काठमाडौं, ११भदौं । हराएको राहदानी पुनः भेटेर प्रयोगमा ल्याए वा अरु कसैले प्रयोग गरेमा त्यस्तो व्यक्ति विश्वको कुनै पनि अध्यागमनमा पक्राउ पर्ने भएका छन् ।राहदानी विभागले हराएको सबै विवरण इन्टरपोलमा राख्ने प्रक्रिया मंगलबारदेखि थालेको हो ।राहदानी हरायो भनी आवेदन दिनेको संख्या बढेपछि त्यसको नियन्त्रण र दुरुपयोग रोक्न विभागले राहदानी नम्बर नेपाल प्रहरीको सहयोगमा इन्टरपोलमा राख्न […]

२०७१ भाद्र ११ गते, बुधबार

क्यान सफ्टटेक भदौ २६ देखि

काठमाडौ – आगामी भदौ २६ देखि राजधानीको भृकुटीमण्डपमा ‘क्यान सफ्टेक २०१४’ आयोजना हुने भएको छ। कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) ले आयोजना गर्ने प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सफ्टवेयर, सोलुसन्स्, सर्भिसेस र कम्युनिकेशनसम्बन्धी जानकारी एकै स्थानबाट उपलब्ध हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष विनोद ढकालले बताए।सुबिसु क्यान सफ्टेक २०१४ इन एसोसिएसन विथ नियो ईआरपी नाम […]

२०७१ भाद्र ६ गते, शुक्रबार

यस्तो थियो पहिलो स्मार्टफोन

काठमाडौ। आज सबैको कहिल्यै नछुट्ने वस्तु या जीवनसाथी जस्तै बनेको छ‘स्मार्टफोन’ । जीवनसाथी बनेको स्मार्टफोन सुरु भएको २० बर्ष पुगेको छ ।दुनियाँमा सबैभन्दा पहिले सन् १९९४ अगष्ट १६ मा स्मार्टफोनको बिक्री सुरु भएको थियो । ‘आइबिएम साइमन’मोडलको सो स्मार्टफोनको तौल ५ सय १० ग्राम रहेको थियो । एक हजार ९९ डलर मूल्य रहेको सो स्मार्टफोन […]

२०७१ भाद्र ३ गते, मंगलवार

विश्वकै पातलो मोबाइल नेपाल भित्रँदै

काठमाडौँ । चिनियाँ मोबाइल निर्माता कम्पनी जियोनी अब नेपाली बजारमा भित्रिने भएको छ । विश्वका करिव ४० मुलुकमा बाषिर्क २ करोड ५० लाख मोबाइल सेट बिक्री गर्दै आएको जियोनीले नेपालको अग्रणी मोबाइल बितरक कम्पनी टेलिटक प्रालिलाई आफ्नो आधिकारिक बिक्रेता नियुक्त गरेको छ । गतमंगलबार काठमाडौँमा त्यससम्बन्धी समझदारीपत्रमा जियोनीका तर्फाट वान र टेलिटकका प्रबन्ध निर्देशक रोहित […]

२०७१ भाद्र १ गते, आईतवार

बिश्वकै पातलो फोन नेपाल भित्रदै

काठमाडौं । चिनियाँ मोबाइल निर्माता कम्पनी जियोनी अब नेपाली बजारमा भित्रिने भएको छ ।बिश्वका करिव ४० मुलुकमा बाषिर्क २ करोड ५० लाख मोबाइल सेट बिक्रि गर्दै आएको जियोनीले नेपालको अग्रणी मोबाइल बितरक कम्पनी टेलिटक प्रालिलाई आफ्नो आधिकारिक बिक्रेता नियुक्त गरेको छ ।गतमंगलबार काठमाण्डौमा त्यससम्बन्धी समझदारीपत्रमा जियोनीका तर्फबाट वान र टेलिटकका प्रबन्ध निर्देशक रोहित गुप्तावीच समझदारीपत्रमा […]

२०७१ श्रावण २९ गते, बिहीबार

जिमेल र याहुमा अकाउण्ट खोल्दा फोन नम्बर अनिवार्य

काठमाडौं ।विश्वको सबैभन्दा लोकपि्रय इमेल सेवा जिमेल तथा याहुले अब नयाँ प्रयोगकर्ताका लागि टेलिफोन नम्बर अनिवार्य गरेका छन् । यो सँगै नयाँ जिमेल तथा याहु मेल अकाउण्ट खोल्दा आफ्नो फोन नम्बर भेरिफिकेसनको रुपमा अनिवार्य रुपमा दिनुपर्नेछ । पहिले जिमेलमा खाता खोल्दा फोन नम्बर आवश्यक नरहेको भएपनि अब अनिवार्य गरिएको गुगलले जनाएको छ । जिमेल अकाउण्ट […]

२०७१ श्रावण २८ गते, बुधबार

चुरोटका ठुटाबाट मोबाइल र कम्प्युटर चल्ने !

काठमाडौं ,२६ साउन।दक्षिण कोरियाली वैज्ञानिकहरुले मानिसले तानेर फ्याँकेका चुरोटका ठुट्टालाई उच्च क्षमतायुक्त पदार्थमा बदलेका छन् जसलाई कम्प्युटर, हाते ग्याजेट, विद्युतिय गाडी तथा वायु टर्वाइनमा उर्जा संचयका लागि प्रयोग गर्न सकिन्छ । वैज्ञानिकहरुले यो पदार्थको उच्च क्षमता भएको तथ्यलाई प्रायोगिक रुपमै प्रमाणित गर्दै चुरोटका फ्याँकिएका ठुटाबाट बनाइने यो पदार्थ विद्युतिय संसाधनमा उर्जा संचयका लागि प्रयोग गरिँदै […]

२०७१ श्रावण २६ गते, सोमबार