बिज्ञान तथा प्रबिधि

लौ आयो युवती जिस्काउनेलाई तह लगाउने एप

काठमाडौ । भारतको कानपुर प्रहरीले एउटा यस्तो मोबाइल एप –एसओएस) विकसित गरेको छ, जसबाट मोबाइलको एउटा बटम दबाउने बित्तिकै प्रहरी कुनै पनि युवतीका सामु पुग्नेछ । चर्चिच ब्याटमिन्टन खेलाडी ज्वाला गुट्टाले प्रहरी कन्ट्रोल रुमबाट यो मोबाइल एप सार्वजनिक गरेकी हुन् । त्यस अवसरमा ज्वालाले भनिन्–समस्यामा परेका युवतीहरुका लागि यो सेवा लाभदायी हुनेछ । हामी चाहन्छौ […]

२०७१ कार्तिक २८ गते, शुक्रबार

विश्व विज्ञान दिवस मनाइदै

काठमाडौ, २४ कात्तिक । आज विश्व विज्ञान दिवस, नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी यो दिवस मनाईंदैछ । गुणात्मक विज्ञान शिक्षा भन्ने नाराका साथ आज यो दिवस मनाउन लागिएको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नाष्टले जनाएको छ । दिवसको अवसरमा नाष्टलगायत विभिन्न संस्थाले विभिन्न कार्यक्रम गर्न लागेका छन् । २००१ युनेस्कोको आह्वानमा विश्वभर यो दिवस […]

२०७१ कार्तिक २४ गते, सोमबार

‘ नेपाल’ सूचनाको हकसम्बन्धी विश्वव्यापी सञ्जालमा

काठमाडौँ । नेपालले सूचनाको हकका लागि काम गर्दै आएको विश्वव्यापी संस्था सूचनाको हक अभियन्ता सञ्जाल (फोयानेट) को सञ्चालक समितिमा आफ्नो प्रतिनिधित्व सुनिश्चित गरेको छ ।सञ्जालको सात सदस्यीय सञ्चालक समितिमा नेपालको तर्फबाट सूचनाको हकको क्षेत्रमा नेतृत्व गर्दै आउनुभएका वरिष्ठ पत्रकार तारानाथ दाहाल निर्वाचित हुनुभएका हुन् ।संसारभर रहेका सञ्जालका सदस्यहरुबाट अनलाइनमार्फत भएको मतदानको गएराति सार्वजनिक नजिताअनुसार दाहालले […]

२०७१ कार्तिक १२ गते, बुधबार

डिसेम्बरमा छ दिनसम्म अध्यारो हुने

काठमाडौ।नासाले आगामी डिसेम्बरमा ६ दिनसम्म अध्यारो हुने दावी गरेको छ । डिसेम्बर १६ मंगलबार देखी डिसेम्बर २२ सोमबार (माघ ८ गतेदेखी माघ १२ गतेसम्म)सम्म दिनरात पुरै अध्यारो हुने नासाले बताएको छ । सौर्य आँधीका कारण तीनसम्म पूर्ण अन्धकार हुन्छ भने अन्य तीन दिन निकै बाक्लो कुहिरो र धुलोले गर्दा सूर्यको ९० प्रतिशत उज्यालो छेकिने हुँदा […]

२०७१ कार्तिक ११ गते, मंगलवार

अरबियन सागरमा हुदहुद’ जस्तै नयाँ आँधी आउने संकेत

काठमाडौँ। हुदहुद नामको सामुद्रिक आँधीको प्रभाव सकिएको एक हप्ता नबित्दै त्यत्तिकै खतरायुक्त नयाँ आँधी आउन लागेको अनुमान गरिएको छ । अरबियन सागरमा हुदहुद जस्तै अबको १२ घण्टामा आउने त्यसले आँधीको रूप लिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नयाँ आँधीको नामाकरण भने यस पटक पाकिस्तानले गर्ने मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । अघिल्लो हुदहुदको नाम […]

२०७१ कार्तिक १० गते, सोमबार

सुबिसुको “Clear TV” सेवा शुभारम्भ

काठमाडौ । सुबिसु केवल नेटले नेपालमा पहिलो पटक डिजिटल केवल टेलिभिजन “Clear TV”सेवाको शुभारम्भ गरेको छ । सुबिसुले बिहिबार साँझ आयोजित औपचारिक कार्यक्रममार्फत “Clear TV”सेवाको शुभारम्भ गरेको हो ।पहिलो चरणमा यो सेवा राजधानीका ग्राहकहरुले उपयोग गर्न पाउने छन् । सर्वसाधरणको लागि यो सेवा लिन कात्तिक १५ सम्म कुर्नुपर्नेछ । शुभारम्भ कार्यक्रममा सूचना तथा संञ्चार मन्त्री […]

२०७१ आश्विन ३१ गते, शुक्रबार

सामसुङले ल्यायो तिव्र गतिको वाइफाइ

काठमाडौँ । दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुङले अत्यधिक तिव्र गतिको वाइफाइ प्रविधिको विकाश गरेको छ ।सामसुङका अनुसार उसले यस्तो अत्याधुनिक वाइफाइ प्रविधिको विकाश गरेको छ जसले विद्यमान इलेक्ट्रोनिक्स डिभाइसबाट हुने डाटा संचारको अधिकतम गतिलाई ५ गुणा बढाउनेछ ।६० गिगाहर्ज वाइफाइ टेक्नोलोजीले १ गिगाबाइटको फिल्मलाई ३ सेकेण्डमै डाउनलोड वा ट्रान्सफर गर्न सकिनेछ । सामसुङका अनुसार यो […]

२०७१ आश्विन २८ गते, मंगलवार

ट्राफिक प्रहरी लेन अनुशासन तर्फ़

काठमाडौ, २६ असोज ।ट्राफिक प्रहरीले सवारीचालकमा लेन अनशासन नमान्ने प्रवृत्ति बढ्दै गएपछि कारबाहीमा पनि कडाइ गरेको छ । लेन अनुशासन कारबाहीमा पर्नेहरुले मापसे कारबाहीमा जस्तै अनिवार्य रुपमा एक घन्टा ट्राफिक शिक्षाबारे कक्षा लिनुपर्ने छ । महानगरीय ट्राफिक महाशाखाका अनुसार आइतबारदेखि यस्तो कारबाही सुरु हुनेछ । ‘सडक लेनको अनुशासन नमान्नेको कागजपत्र लिन्छौं,’ महाशाखाका डीआइजी केशब अधिकारीले […]

२०७१ आश्विन २६ गते, आईतवार

मंसिर २८ देखि डिजिटल लाइसेन्स

काठमाडौ । सरकारले आगामी मंसिर २८ देखि डिजिटल सवारी चालक अनुपतिपत्र लाइसेन्स र सवारीधनी परिचयपत्र बिलबुक वितरण गर्ने तयारि गरेको छ ।मेसिनबाट पढ्न सक्ने लाइसेन्स र बिलबुक वितरण गर्न यातायत व्यवस्था विभागले अन्तिम तयारी थालेको छ । विदेशी अनुदान सहयोगमा सरकारले आगामी २८ मंसिरदेखि डिजिटल लाइसेन्स र विलबुक वितरण गर्न लागेको हो । यसका लागि […]

२०७१ आश्विन २३ गते, बिहीबार

यस वर्षको मनसुन सकियाे

काठमाडौं । जल तथा मौसम पुर्वानुमान महाशाखाले यस वर्षको मनसुन सकिएको जनाएको छ । असार पहिलो हप्ता पुर्वी भेगबाट प्रवेश गरेको मनसुन हिजोदेखि सकिएको महाशाखाले जनाएको हो । यस वर्षको मनसुन गएको बिहीबार सुदुरपश्चिमबाट सकिन शुरु भएको थियो । सामान्यतया नेपालमा जुन १० मा मनसुन सुरु हुने र सेप्टेम्बर २३ मा सकिने भएपनि गएको १० […]

२०७१ आश्विन २२ गते, बुधबार