युवा संगठन नेपालको केन्द्रिय समितिको बैठक सुरु

२०८१ जेष्ठ १ गते, मंगलवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपालको पाचौं केन्द्रिय समितिको दोस्रो पूर्ण बैठक सुरु भएको छ । युवा संगठन नेपालका केन्द्रिय अध्यक्ष दिनेश सीको अध्यक्षता सुरु भएको उक्त बैठकमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीको प्रमुख आतिथ्यता रहेको छ। उक्त बैठकमा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य शिलु सी , केन्द्रिय सदस्य अडिग सी . केन्द्रिय जनप्रतिनिधि बिमर्श सी ,केन्द्रिय जनप्रतिनिधि बिभुल सी लगायत अतिथि रहेका छन। बैठकको संचालन् सुवास सी गरेका छन ।

प्रतिक्रियाहरु