मनसुन पूर्णरुपमा बाहिरियो

२०७८ आश्विन २६ गते, मंगलवार


काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखा अनुसार यो वर्षको मनसुन सोमबार बेलुकावाट पूर्ण रुपमा बाहिरिएको छ । यो वर्ष औसत भन्दा ९ दिन ढिला गरी मनसुन नेपालबाट बहिर्गमन भएको हो । औसतमा अक्टोबर २ मा नेपालबाट मनसुन बाहिरिन्छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गएको शुक्रबार नेपालका केही क्षेत्रबाट मनसुन बाहिरिएको थियो । महाशाखाका अनुसार शुक्रबार नेपालको सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशका सम्पूर्ण भूभाग, लुम्बिनी प्रदेशको पश्चिमी भूभागबाट बहिर्गमन भएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार