अखिल (क्रान्तिकारी) द्वारा पशुपति बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी

२०७८ श्रावण ५ गते, मंगलवार


काठमाडौँ । अखिल (क्रान्तिकारी) ले पशुपति बहुमुखी क्याम्पसमा भएको आर्थिक अनियमितता र उक्त घोटालामा निलम्बन परेका प्रध्यापक तथा कर्मचारीहरूलाई बिना कारबाही पुनर्वहाली गरेकाले उक्त घृणित कार्यको बिरुद्ध बिरोघ प्रदर्शन गरेको छ। नेपाल कम्युनिष्ट पार्टीनिकट सो संगठनले नेपालकै पुरानो सामुदायिक क्याम्पस पशुपति बहुमुखी क्याम्पसमा नेतृत्वको संलग्नता वा लापरवाहीमा करोडौं भ्रष्टाचार भएको सार्बजनिक भएको , भ्रष्टाचारको छानविनको साटो संचालक समितिले निलम्बित दोषीहरूलाई च्याख्याउने र हिनामिना भएको रकम गुपचुपमा मिलाउने काम भएको प्रति गंम्भिर ध्यानाकर्षण भएको बताउदै पहिलो चरणमा भ्रष्टाचारविरूद्ध व्यानर टाँससहित क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको जनाएको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु