माइक्रोबस दुर्घटना : चालकको मृत्यु, १० जना घाईते

२०७६ माघ १२ गते, आईतवार

काठमाडाैँ, १२ माघ । झापाबाट काठमाडौं आउंदै गरेको बा ४ ख ६९६ नम्बरको हायस माइक्रोबस वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको ढुङग्रे भन्ज्याङमा दुर्घटना हुंदा चालक मोहन महर्जनको मृत्यु भएको छ भने १० जना घाईते भएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रियाहरु