सुन प्रतितोला ५९ हजार ७ सय

२०७६ जेष्ठ १२ गते, आईतवार

काठमाडौँ, १२ जेठ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज र सुनचाँदीको मूल्य स्थिर रहेको जनाएको छ । बजारमा आज छापावाला सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन पनि स्थिर रहँदै प्रतितोला ५९ हजार ४ सय रुपैयाँमै कारोबार भईरहेको छ । यसैगरी, चाँदी पनि स्थिर रहँदै प्रतितोला ७ सय १० रुपैयाँमै कारोबार भईरहेको महासंघले जनाएको छ ।

प्रतिक्रियाहरु