दोस्रो भइन् मिरा

२०७३ बैशाख १९ गते, आईतवार

काठमाडौ, १९ बैशाख । अल्ट्रा धाबिका मीरा राईले बेलायतमा सम्पन्न ३७.४ किलोमिटरको ‘थ्री पिक्स’ दौडमा दोस्रो स्थान प्राप्त गरेकी छ्न। वल्र्ड च्याम्पियन बन्ने लक्ष्य लिएकी मिराले सिरिजअन्र्गत ७ मे,मा ७५ किमिको ट्रान्स–भुल्कानिया (स्पेन), त्यस्तै ४ जुनमा ५५ किमिको अल्ट्रा स्काइम्याराथन (पोर्चुगल) र २४ सेप्टेम्बरमा १ सय १० किमिको अल्ट्रा पिरिनेउ (स्पेन)मा दौडने भएकी छ्न । उनी २२ जुनमा स्पेनमा हुने १ सय ५ किमिको बुफ इपिकमा पनि सहभागि हुनेछिन् !

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु