लोडसेडिङ पुन घट्यो

२०७२ बैशाख ४ गते, शुक्रबार

काठमाडौं, ४ वैशाख । नेपाल विद्युत् प्राधिकरणले साविकको लोडसेडिङ तालिका हेरफेर गरेको छ । प्राधिकरणले शुक्रबार (आज)देखि लागू हुने गरी नयाँ तालिका सार्वजनिक गरेको हो ।प्राधिकरणको नयाँ तालिकाअनुसार अब सातामा ५५ घन्टासम्म लोडसेडिङ हुनेछ । यसअघि सातामा ५९ घन्टासम्म विद्युत् कटौती हुँदै आएको थियो ।अब सातामा ६ दिन ८ घन्टा र एक दिन ७ घन्टासम्म लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

ब्रोकर कमिशन घट्ने

२०८१ बैशाख २४ गते, सोमबार