आज मेघगर्जनसहित बर्षाको सम्भावना

२०७६ असार २ गते, सोमबार

काठमाडौैं, २ असार । मौसम विभाग पूर्वानुमान शाखाले आज दिउँसो देशका पूर्वी भू–भागका लगायत मध्य र पश्चिमीका पहाडी भू–भागका सामान्य बदली हुने जनाएको छ । बाँकी स्थानहरुमा आंसिक बदली भइ पूर्वका केहि स्थानहरुमा र मध्य र पश्चिमीका थोरै स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।
यसैगरी राती देशका पूर्वी क्षेत्र लगाएत मध्य र पश्चिमीका पहाडी भू–भागका सामान्य बदली रही बाँकी स्थानहरुमा आंसिक बदली हुने विभागले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु