मौसम बदली हुने

२०७४ मंसिर १६ गते, शनिबार

काठमाडौं, १६ मंसिर । मौसम पूर्वानुमान महाशाखाले शनिबार देशको पूर्वी एवं मध्य भागमा सामान्यतया बदली रहने जनाएको छ । महाशाखाका अनुसार काठमाडौंमा शनिबार सामान्यतया मौसम सफा रहने छ । काठमाडौंमा शनिबार बिहानको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस रह्यो भने अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसबीच रहने पूर्वानुमान गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार

गुगलको पाइथान टिम बर्खास्त

२०८१ बैशाख १८ गते, मंगलवार