नेपाल–चीन परामर्श बैठक स्थगित

२०७३ असार ७ गते, मंगलवार

काठमाडौँ, ७ असार । नेपाल–चीन परराष्ट्र सचिवस्तरीय ११औँ परामर्श बैठक स्थगन भएको छ । बैठक बुधबारका लागि निर्धारित गरिएको थियो ।
चिनियाँ अधिकारीहरु आन्तरिक कारणले बैठकमा उपस्थित हुन असमर्थ भएको जानकारी प्राप्त भएकाले उक्त बैठक पारस्परिक छलफलमा चाँडै सम्पन्न गर्ने सूचनासमेत बेइजिङबाट प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु