ढाका टोपी दिवस मनाइँदै

२०७२ पुष १७ गते, शुक्रबार

काठमाडौ, १७ पुस । आज अग्रेजी नयाँ बर्ष अनुसार ढाका टोपी दिवस मनाइदैछ । झापाबाट सुरु भएको यो महोत्सव आज देशभरी नै मनाइदैछ । काठमाण्डुका स्कूलहरुले अनिवार्य ढाका टोपी लगाएर स्कूल आउन आग्रह गरेका छन् । सयौ पुरुषले शिरमा नेपाली ढाका टोपी लगाएर आज विभिन्न् शहरमा र्याली निकाल्ने तयारी छ । पछिल्लो समय टोपीलाई राष्ट्रियतासँग जोड्ने गरिएको छ ।

प्रतिक्रियाहरु