पूर्वी क्षेत्रमा भारी वर्षाको सम्भाबना

२०७२ भाद्र २ गते, बुधबार

काठमाडौ, २ भदौ । मौसम पूर्वानुमान महाशाखाले आज पुर्व र मध्यमाञ्चलका अधिकांस ठाउँमा आज बिहानैदेखि वर्षा हुने जनाएको छ । पश्चिमको केहि ठाउँमा पनि अपराह्नपछि बर्षा हुने महाशाखाले जनाएको छ । आज मनसुन देशभर सक्रिय भएका कारण देशैभरी मौसम बदली रहने छ । आज अपराह्नपछि पूर्वी क्षेत्रमा भारी बर्षा हुने मौसमविद् राजु प्रधानांगले जानकारी दिए । भारी वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो र तराईमा बाढी आउने अनुमान गर्दै सतर्क रहन पनि महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु