गैसस महासंघको राष्ट्रिय सम्मेलन हुदै

२०७२ मंसिर ७ गते, सोमबार

काठमाडौ, ७ मंसिर। गैसस महासंघ नेपालको आठौं अधिवेशन, एक्काइसौंं वार्षिक साधारणसभा आजदेखि सुरु हुँदैछ । आज पहिलो दिन राष्ट्रिय नागरिक सम्मेलन हुनेछ ।
त्यस अवसरमा महासंघको बार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, महासंघको रणनीति तथा वार्षिक कार्य्दिशालगायतका विषयोमा प्रस्तुती तथा छलफल हुने छन् भने पहिलो दिन उद्घाटन लगायत गैसस क्षेत्रका समसामयिक विषयमा विषयगत छलफल तथा अन्तरक्रिया गरि नागरिक सम्मेलनको आयोजना गरिने छ । सो अवसरमा जगदिश घिमिरे सामाजिक सेवा पुरस्कार र उत्कृष्ट जिल्ला शाखा पुरस्कार वितरणसमेत गरिने छ । साथै, अधिवेशनले तीन वर्षका लागि नयाँ कार्यसमितिसमेत चयन गर्ने छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार