२१ जना कोरोना संक्रमित निको भए

२०७७ जेष्ठ ९ गते, शुक्रबार

काठमाडाैँ, ९ जेठ । बाँकेका २१ जना कोरोना संक्रमितहरु निको भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । बाँकेको खजुरास्थित शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेका २१ जनालाई शुक्रबार बिहान डिस्चार्ज गरिएको हो ।
यो सँगै कोरोना जित्नेको संख्या ७० पुगेको छ ।

प्रतिक्रियाहरु