समाज

लोकमानको म्याद तामेल

काठमाडौं, २ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको म्याद तामेल भएको छ । म्याद तामेल भएसँगै कार्कीविरुद्दको मुद्दा पेशीमा चढ्ने बाटो खुलेको छ । एक महिना लामो प्रयासपछि मंगलबार नयाँबानेश्वरस्थित कार्कीको घरमा म्याद तामेल भएको हो । सर्वोच्च अदालतमा कार्कीको घरमा म्याद तामेल भएको व्यहोरा प्राप्त भएको जनाइएको छ । अख्तियार प्रमुख […]

२०७३ कार्तिक २ गते, मंगलवार

बनाई नसक्दै भत्कियो सडकको नाली र पर्खाल

काठमाडौ, २ कात्तिक । कालोपत्रेको काम थालिएको दिक्तेल–हलेसी सडकखण्डको अर्खौले क्षेत्रमा निर्माण गरिएको नाली र पर्खाल बनाई नसक्दै भत्किएको छ । सडकमा पस्ने भलबाढी कटाउन आसपासमा निर्माण गरिएको नाली तथा सडकमुनिबाट उठाइएको पर्खाल बनाई नसक्दै भत्किएको हो । निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीको लापर्बाहीले निर्माणाधीन सडकको नाली र पर्खाल बनाई नसक्दै भत्किएको स्थानीय किशोर श्रेष्ठले […]

२०७३ कार्तिक २ गते, मंगलवार

म्याद बुझाउन नसक्ने तामेलदारमाथि कारबाही

काठमाडौ, १ कात्तिक । अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई म्याद बुझाउन नसक्ने सर्वोच्चका तामेलदार शम्भु खत्रीलाई विभागीइ कारबाही गर्ने निर्णय भएको छ। सर्वोच्चका रजिष्ट्रार श्रीकान्त पौडेललगायतका सह रजिष्ट्रारहरुको आइतबार बसेको बैठकले तामेलदार खत्रीलाई विभागीय कारबाही गर्ने निर्णय भएको सर्वोच्च अदालत स्रोतले जानकारी दियो। बैठकले तामेलदार खत्रीलाई म्याद बुझाउन नसकेको कारण स्पष्टीकरण लिएको र स्पष्टीकरणमा चित्त […]

२०७३ कार्तिक १ गते, सोमबार

महाकाली नदी थुनियो

काठमाडौ, ३० असोज । पहिरोका कारण दार्चुलामा महाकाली नदी एकापट्टिको छेउ थुनिएको छ । भारतको धार्चुला खोतिलमा सुक्खा पहिरो खसेको स्थानीयले बताएको छन् । नदी एक ठाउँमा थुनिए पनि नेपालबाट पानी निकास भने भइरहेकाले आत्तिनुपर्ने नपर्ने प्रहरीले जनाएको छ । तर पहिलो खस्ने क्रम नरोकिएकाले सीमावर्ती बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको […]

२०७३ आश्विन ३० गते, आईतवार

विश्व खाद्य दिवस मनाइँदै

काठमाडौ, ३० असोज । आज अक्टोबर १६ विश्व खाद्य दिवस, संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ) को आह्वानमा प्रत्येक वर्षको अक्टोबर १६ मा यो दिवस मनाउने गरिएको छ । खाद्यान्न संकट र भोकमरी विरुद्ध लड्नका लागि एकताबद्ध भएर विश्वमै यो दिवस मनाउने गरिएको छ । एफएओका अनुसार जलवायु परिवर्तनले निम्त्याएको मुख्य समस्या खाद्यान्न […]

२०७३ आश्विन ३० गते, आईतवार

नक्कली साँचो बनाई पार्किङस्थलबाट गाडी लैजाने पक्राउ

काठमाडौ, ३० असोज । विगत चार महिनादेखि पार्किङ गरिरहेका विभिन्न सवारी साधनको नक्कली साँचो बनाई अन्यत्र लैजाने कार्य गर्दै आएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गत असार महिनादेखि नै भक्तपुर नगरपालिका क्षेत्रभित्र पार्किङ गरी राखिएका १० वटा निजी, सरकारी कार्यालय, अस्पताल र सङ्घसंस्थाका कार, जिप, मिनीट्रक, एम्बुलेन्स, शववाहनलगायतका सवारी साधन नक्कली साँचो प्रयोग […]

२०७३ आश्विन ३० गते, आईतवार

शेर्पा सेवा केन्द्रको सातौ अधिवेशन शुरु

काठमाडौं । शेर्पा समुदायकै जेठो र सम्पन्न संस्था मानिने शेर्पा सेवा केन्द्रको सातौ अधिवेशन शुरु भएको छ । पाँचौ औतारी ङावाङ लोजाङ येशे रिन्पोछे (तोलका टुल्कु)द्धारा अधिवेशनको छ्योमे (दीप) प्रज्जवलन गरी उद्घाटन गरेको हो । तामजामका साथ शुरु भएको अधिवेशनको सत्र जारी छ । ‘लगतै वन्द सत्र हुने र जसमा नयाँ कार्य समिति चयनको प्रक्रिया […]

२०७३ आश्विन २९ गते, शनिबार

आज ग्रामीण महिलाहरुको अन्तर्राष्ट्रिय दिवस

काठमाडौ, २९ असोज । आज अक्टोबर १५ अर्थात् अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस । सन् २००७ मा संयुक्त राष्ट्रसंघको महासभाले गरेको निर्णय अनुसार सन् २००८ देखि विश्वभर यो दिवस मनाउन लागिएको हो । राष्ट्रसंघका अनुसार विश्वको जनसंख्याको एकतिहाई हिस्सा ग्रामीण महिलाको रहेको छ । ४३ प्रतिशत ग्रामीण महिलाले कृषि मजदुरको रुपमा काम गर्ने गरेको संयुक्त राष्ट्रसंघको […]

२०७३ आश्विन २९ गते, शनिबार

हेलिकोप्टर गन्तव्यमा पुग्न नसक्दा गर्भवतीको ज्यान गयो

काठमाडौं, २८ असोज । खराब मौसमका कारण हेलिकप्टर गन्तव्यमा पुग्न नसक्दा यहाँ एक गर्भवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ पापुङकी ४० वर्षीय पेमा शेर्पा रहेको छ । गर्भवती लिन आएको मनाङ एअरको हेलिकप्टर खराब मौसमका कारण गन्तव्यमा पुग्न नसक्दा उनको गएराति करिब १ बजे मृत्यु भएको मृतकका काका नुर्पु शेर्पाले बताए । पेमालाई […]

२०७३ आश्विन २८ गते, शुक्रबार

बृहत सराय जात्रा निकालिँदै

काठमाडौ, २८ असोज । कपिलवस्तुको चन्द्रौटामा विजयादशमीको त्रयोदशीको अवसर पारेर बृहत सराय जात्रा निकालिने भएको छ । परम्परादेखि चल्दै आएको सांस्कृतिक पर्वलाई जगेर्ना गर्न तथा जातीय एवं धार्मिक सद्भाव कायम गर्न दिउँसो सराय जात्रा निकालिने भएको हो । २०६४ भदौ ३० को कपिलवस्तु घटना पश्चात दसैंको त्रयोदशीको दिन घटनालाई विर्साउन पहिलो पटक निकालिएको सराय जात्रालाई […]

२०७३ आश्विन २८ गते, शुक्रबार