स्वास्थ्य / शिक्षा

अस्थायी शिक्षकलाइ अन्तिम अवसर

काठमाडौं। अस्थायी शिक्षकहरुलाई अन्तिम अवसर दिने भन्दै सरकारले आन्तरिक प्रतिष्पर्धाका आधारमा शिक्षक नियुक्ति गर्ने प्रस्ताव अगाडि सारेको छ । अध्यापन अनुमतिपत्र लिएर शिक्षकका लागि नयाँ विज्ञापनको प्रतिक्षामा रहेका छ लाख भन्दा बढी ब्यक्तिले खुला प्रतिष्पर्धामा चित्त बुझाउनुपर्ने भएको छ।शिक्षा मन्त्रालयले गत २०६३ बैशाख १० गते आघिसम्मको रिक्त दरबन्दीमा शिक्षक पदपूर्ति गर्न शिक्षा ऐन संसोधनको मस्यौदा […]

२०७१ मंसिर १४ गते, आईतवार

मष्तिस्कघातबारे जानी राखौ – डा. हेमराज कोइराला

मष्तिस्कको कार्यक्षमतामा अचानक आएको ह्रासलार्इर्र्चिकित्सकीय भाषामा मष्तिस्कघात भनिन्छ । मष्तिस्कघात भएका अधिकांश बिरामीहरूलार्इर्र्पक्षघात पनि हुनेहुँदा यो रोगलार्इर्र्पक्षघात, प्यारालार्इर्र्सस, लकुवा जस्ता नामले पनि संबोधन गरिन्छ। हृदयघात पछि मृत्युको दोस्रो मूख्य कारण वनेको मष्तिस्कघात अस्पतालहरूको सघन उपचारकक्ष -आईसियु) प्रवेशको र विश्वब्यापि विकलाङ्गताको प्रमूख कारण पनि हो । विश्व स्वस्थ्य संगठनले र्सार्वजनिक गरेको तथ्याङ्क अनुसार विश्वभर हरेक बर्ष […]

२०७१ मंसिर १३ गते, शनिबार

आयो इबोलाको औषधि

काठमाडौं ।वैज्ञानिकहरुले इबोला भाइरस नियन्त्रणका लागि बनाइएको प्रयोगात्मक औषधिको पहिलो परीक्षणको नतिजा सकारात्मक आएको बताएका छन् ।अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थ (एनआइएच)का पदाधिकारीले औषधि परीक्षणको नतिजा आशाजनक रहेको बताएका हुन् । उनीहरुले यो खोपले शरीरको प्रतिरक्षा क्षमतालाई बढाउन सहयोग पुग्ने बताएका छन् । परिक्षणका क्रममा यो औषधि २० जनालाई दिइएको थियो । उनीहरुमा इबोला रोग […]

२०७१ मंसिर १२ गते, शुक्रबार

नेपालमा बीस प्रतिशत मानसिक रोगी

काठमाडौं । नेपालको कुल जनसङ्ख्याको करिब २० प्रतिशतमा कुनै न कुनै मानसिक रोगको समस्या रहेको मानसिक रोगका विज्ञहरूले बताएका छन् । यस्ता मानसिक रोगीमध्ये कडा समस्यामा झण्डै दुई प्रतिशत रहेको समेत विज्ञहरूले औँल्याएका छन् । लुम्बिनीमा बिहीबारदेखि सुरु भएको आठौँ अन्तर्राष्ट्रिय सार्कस्तरीय मानोरोग चिकित्सक सम्मेलनमा मानसिक रोग विशेषज्ञ डा. कपिल उपाध्यायले नेपालमा मनोरोगको उपचार सर्वसाधारण […]

२०७१ मंसिर १२ गते, शुक्रबार

एसएलसीको परीक्षा चैत्र ५ देखि

काठमाडौँ । -परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले यस वर्षो एसएलसी परीक्षाको परीक्षा तालिका र्सार्वजनिक गरेको छ । आगामी चैत्र ५ गतेदेखि संचालन हुने गरी परीक्षा तालिका र्सार्वजनिक गरेको हो । माध्यमिक शिक्षा उत्तीण परीक्षा बोर्डको बैठकले निर्ण्र् गरेअनुसार चैत्र ५ गतेदेखि १३ गतेसम्म लिखित परीक्षा संचालन हुने र १६ गतेसम्म प्रयोगात्मक परीक्षा संचालन हुने जनाइएको […]

२०७१ मंसिर ६ गते, शनिबार

आज विश्व चर्पी दिवस

काठमाडौं, ३ मंसिर । आज विश्व चर्पी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरी बुधबार मनाईदैछ । विभिन्न संघसंस्थाले काठमाडौंको भृकुटीमण्डपबाट बसन्तपुरसम्म प्रभातफेरी तथा र्याली निकालिने कार्यक्रम छ भने रत्नपार्कको सार्वजनिक शौचालय सरसफाई गर्ने कार्यक्रम समेत छ । यसबर्षको नारा समानता र सम्मान भन्ने तय गरिएको छ । सरसफाइको अभावमा नेपालमा वर्षेनी ५ बर्ष मुनिका १० […]

२०७१ मंसिर ३ गते, बुधबार

डाक्टरले निजी क्लिनिक धाउन नपाउने

काठमाडौं । अस्पतालमा हाजिर गरेर कार्यालय समयमै निजी अस्पताल धाउने भरतपुर अस्पतालका चिकित्सकहरुलाई कारवाहीमा पर्ने भएका छन । चिकित्सकहरुको कार्यालय समय बिहान नौ बजेदेखि दिउँसो दुई बजेसम्म र साँझको बेला वा बोलाएको समयमा आउने गरी तय गरिएको छ । अस्पतालमा हाजिर गरेर कार्यालय समयमै निजीमा काम गर्ने गुनासो बढेसंगै अस्पताल विकास समितिले चिकित्सक एवं कर्मचारीहरुको […]

२०७१ मंसिर २ गते, मंगलवार

खुला विश्‍वविद्यालय स्थापना हुदै

काठमाडौ । लामो प्रयासपछि मुलुकमा खुला विश्वविद्यालय स्थापना हुने भएको छ। शिक्षा मन्त्रालयले विश्वविद्यालय स्थापनासम्बन्धी ऐनको मस्यौदा निर्माण अन्तिम चरणमा पुर्‍याएको छ। नियमित रूपमा क्याम्पस जान नसक्ने विद्यार्थीलाई अध्ययनको सुविधा दिने उद्देश्यले खुला विश्वविद्यालय स्थापना गर्न लागिएको हो। यो विश्वविद्यालयमा विद्यार्थीले घरैमा बसेर पढ्न र अनलाइनमार्फत परीक्षा दिन सक्नेछन्। यस्ता विश्वविद्यालयमा स्वदेश तथा विदेशमा बस्नेसमेत […]

२०७१ कार्तिक २९ गते, शनिबार

आज विश्व मधुमेह दिवस

काठमाडौ । आज विश्व मधुमेह दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय मधुमेह संगठनले प्रत्येक बर्ष मधुमेह दिवस मनाउँदै आएका छन । अहिले विश्वभर ३५ करोडभन्दा बढी जनसंख्या मधुमेहको खतरामा छन । दैनिक खानपानमा ध्यान दिने, नियमित ब्यायाम गर्ने, तनावमुक्त जीवनशैली अपनाउने गर्दा मधुमेहबाट बच्न सकिने चिकित्सकहरुको सुझाव छ ।खानाामा […]

२०७१ कार्तिक २८ गते, शुक्रबार

नया मेडिकल कलेजलाई सम्वन्धन नदिइने

काठमाडौ ।चिकित्सा शास्त्र अध्ययन संस्थान फ्याकल्टि वोर्डको बैठकले नया मेडिकल कलेजलाइ सम्वन्धन नदिने निर्णय गरेको छ ।३२ सदस्यिय वोर्डको मंगलवार वसेको विशेष वैठकले उक्त निर्णय गरेको हो । बैठकमा वोर्डमा धेरै जसो सदस्यले सम्वन्धन नदिने कुरा राखेका थिए । तर संस्थानले भने आधिकारिक रुपमा यसवारे केहि जनाएको छैन ।वैठकमा सहभागि एक चिकित्सकका अनुसार उक्त बैठकमा […]

२०७१ कार्तिक २६ गते, बुधबार