मनोरञ्जन

रानी शाक्यको ‘मन्जुरी’ (भिडियोसहित )

काठमाडौं । पछिल्लो समय नेपाली सांगीतिक छेत्रमा निकै सक्रिय रुपमा लागि रहेकी गायिका डा.रानी शाक्यको सुमधुर स्वर रहेको नयाँ गीत ‘मन्जुरी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । संचारकर्मी तुलसी बस्नेतको शब्द र राज सागरको संगीत रहेको गीतको भिडियोमा विकास लामिछाने र समिक्षा पोखरेलको अभिनय रहेको छ ।बुद्ध थापाको सिनेमाटोग्राफी , बिष्णु खड्काको सम्पादन रहेको […]

२०७७ पुष १० गते, शुक्रबार

रुद्रसेनको ‘दिल दुखायौ तिमिले मेरो’ (भाडियोसहित )

काठमाडौँ । गायक एवं सङ्गीतकार रुद्रसेन विश्वकर्माको नयाँ गित ‘दिल दुखायौ तिमिले मेरो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । रुद्रसेनकै शब्द तथा सङ्गीत रहेको यस गीतमा रुद्रसेन र अन्नु चौधरीको स्वर रहेको छ । भिडियो गायक विश्वकर्माकै अफिसियल युट्युव च्यानल रुद्रसेन विश्वकर्म बाट सार्वजनिक गरिएको हो । गायक रुद्रसेन भोजपुरी र मैथिली गितमा समेत […]

२०७७ पुष १० गते, शुक्रबार

रचना रिमालको ‘भंगेरी चरी ‘ (भिडियोसहित)

काठमाण्डौं । नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका रचना रिमालको आवाजमा”भंगेरी चरी ” गीतको भिडियो सार्वजनिक भएको छ ।प्रवासमा रहेर पनी नेपाली सुगम गीत संगीतको रचनामा तलिन गीतकार प्रमिला बस्नेतको शब्द तथा विकाश चौधरीको संगीत गीतमा रहेको छ । जिवनमा रहेका सुनौलो पलहरुलाई गीतमा मौलिक रुपमा प्रस्तुत गरिएको छ । अभिनास बज्रचार्यको छायाँकन ,माधव बेल्वासेको […]

२०७७ पुष ७ गते, मंगलवार

परशुराम पाण्डेको ‘माया दिन्छु अपार’ ( भिडियोसहित )

काठमाण्डौ । गायक परशुराम पाण्डेको नयाँ गीत सार्वजनिक भएको छ । पाण्डेको स्वरमा ‘माया दिन्छु अपार’ बोलको आधुनिक कवाली शैलीको उक्त गीत उनको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । सार्वजनिक भएको गीतमा गायक पाण्डेकै शब्द तथा संगीत रहेको छ । गीतमा मनोहर सुनामको संगीत संयोजन छ । गीतको भिडियो चितवनकै मनोरम पर्यटकिय स्थलहरुमा छाँयाकन […]

२०७७ पुष ७ गते, मंगलवार

केदार बरुवाल क्षेत्रीको ‘आँखैमा गाजल’ ( भिडियोसहित )

काठमाडौँ । अस्ट्रेलियामा बसेर आफ्नो संगीत यात्रा अघि बढाइरहेका गायक केदार बरुवाल क्षेत्रीले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘आँखैमा गाजल’ सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको यस गीतमा गायक केदार बरुवाल क्षेत्री र गायिका मेलिना राईको युगल स्वर सुन्न सकिन्छ। गीतमा शब्द र संगीत स्वयम् गायक केदार बरुवाल क्षेत्रीको नै रहेको छ। गीतमा उदय राज पौडेलको […]

२०७७ पुष ५ गते, आईतवार

नितेश राईको ‘सानु’ (भिडियोसहित )

काठमाण्डौं । नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएका गायक नितेश राईको आवाजमा रहेको नयाँ आधुनिक गीत ”सानु” गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र विस्वासलाई गीतमा निकै कलात्मक तथा भावनात्मक रुपमा प्रस्तुत गरिएको छ । आफनी प्रेमीको हरेक पक्ष निकै राम्रो लाग्ने गायकले कुरा गीतमा गरेका छन । नितेश राईको शब्द तथा संगीत संयोजन […]

२०७७ पुष ५ गते, आईतवार

रमेश श्रेष्ठको ‘लेख्नु थियो एउटा पत्र’ (भिडियोसहित)

काठमाडौँ । गायक रमेश श्रेष्ठ मेलोडीको नयाँ गित “लेख्नु थियो एउटा पत्र” को म्युजिक भिडियो सार्बजनिक भएको छ । दर्जनौ चर्चित गितहरु गाएर चर्चा कमाइसकेका तथा देशैभर हुने मेला महोत्सब तथा सांस्कृतिक कार्यक्रममा ब्यस्त बनेका गायक रमेशको सुमधुर आवाजमा रहेको “लेख्नु थियो एउटा पत्र” भर्खरै मात्र युट्युब च्यानल मार्फत सार्बजनिक भएको छ । गीतकार प्रिती […]

२०७७ पुष ५ गते, आईतवार

कन्दरा ब्याण्डको ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ ( भिडियोसहित )

काठमाडौं । लोक -पप तथा मेलोडियस गीतसंगीतको लागि ९०को दशकदेखि अझ पनि उत्तिकै लोकप्रिय पोख्रेली ब्याण्ड कन्दरा अहिले पनि आफुलाई नयाँ -नयाँ गीत-संगीत पस्कनमा उत्तिक्कै सक्रिय छन् I यहि क्रममा कन्दरा ब्यान्डले स्वरसम्राट नारायण गोपालप्रति समर्पित गर्दै उनको लोकप्रिय गीत ‘ मलाई नसोध कहाँ दुख्छ घाउ ‘ लाई आफ्नो स्वरमा पस्केका छन् ।कन्दरा ब्याण्डका गायक […]

२०७७ मंसिर २४ गते, बुधबार

अस्मिताको ‘देउन दिलमा दरबन्दी’ ( भिडियोसहित )

काठमाडौं । अस्ट्रेलियामा बसेर मोडलिङ र अभिनयमा सक्रिय रियल लाइफ जोडी मिलन मिश्र र अमुदा बिस्ट फिचर्ड ‘देउन दिलमा दरबन्दी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।डान्सिङ शैलीको यस गीतमा गायिका अस्मिता अधिकारी र गायक उमेश खत्रीको युगल गायन रहेको छ। देवल भण्डारीको शब्द रहेको यस गीतलाई चर्चित संगीतकार दिपक शर्माले संगीतवद्द गरेका हुन्। गीतमा नरेन्द्र […]

२०७७ मंसिर २० गते, शनिबार

डा. डीआर उपाध्यायको ‘रचे इतिहास…’ ( भिडियोसहित )

काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘रचे इतिहास…’ सार्वजनिक भएको छ । उपाध्यायको केही समय अघि सार्वजनिक एल्बम ‘धरोहर’मा समावेश भएको गीत ‘रचे इतिहास…’को लिरिकल भिडियो सार्वजनिक भएको हो । हुलाक टिकटमा समाबेश गरिएको बिशिस्ट ब्यक्तिहरूको नाम राखी बनाइएको यो गीतले केही समय अघि बिश्व रकर्ड राख्न सफल भएको थियो । […]

२०७७ मंसिर २० गते, शनिबार