रचना रिमालको ‘भंगेरी चरी ‘ (भिडियोसहित)

२०७७ पुष ७ गते, मंगलवार

काठमाण्डौं । नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका रचना रिमालको आवाजमा”भंगेरी चरी ” गीतको भिडियो सार्वजनिक भएको छ ।
प्रवासमा रहेर पनी नेपाली सुगम गीत संगीतको रचनामा तलिन गीतकार प्रमिला बस्नेतको शब्द तथा विकाश चौधरीको संगीत गीतमा रहेको छ । जिवनमा रहेका सुनौलो पलहरुलाई गीतमा मौलिक रुपमा प्रस्तुत गरिएको छ । अभिनास बज्रचार्यको छायाँकन ,माधव बेल्वासेको सम्पादन तथा प्रहिल कार्कीको निर्देशन भिडियोमा रहेको छ । ”भंगेरी चरी ” गीतको भिडियोमा अशिष्मा नकर्मीको अभिनय रहेको छ ।

प्रतिक्रियाहरु