अर्थ

बेइजिङ सबैभन्दा धेरै अर्वपति बसोबास गर्ने शहर

काठमाडौं, १४ फागुन । हालै सार्बजनिक भएको हुरुनको प्रतिवेदन अनुसार चीनको राजधानी बेइजिङ विश्वकै सबैभन्दा धेरै अर्वपति बसोबास गर्ने शहर बन्न सफल भएको छ । चीनलाई आधारभूमी बनाएर काम गर्दै आएको संस्था ‘हुरुन’ले निकालेको प्रतिवेदन अनुसार बेइजिङ अमेरिकाको न्यूयोर्कलाई उछिन्दै सबैभन्दा धेरै अर्बपतीको शहर बनेको हो । बेइजिङमा अहिले एक सय जना अर्वपतिहरु बस्दै आएका […]

२०७२ फाल्गुन १४ गते, शुक्रबार

भरिएको सिलिण्डरको बिक्री सुरु

काठमाडौं, १३ फागुन । ग्यास आयात बढेपछि उद्योगीले पूरा ग्यास भरिएको सिलिण्डर बिक्री गर्न थालेका छन् । ग्यास बिक्रेता महासङ्घका अनुसार अहिले नेपाल, सुगम, एभरेष्ट, ओम, एचपी, त्रिशुल, सिदार्थ लगायतका ग्यास पूरा सिलिण्डर बेच्न थालिएको छ । अरु ग्यास पनि अबको केहि दिनमै भरी आउने महासङ्घले बताएको छ । अहिले ग्यास उद्योगीले नै डिपोसम्म पुर्याइदिने […]

२०७२ फाल्गुन १४ गते, शुक्रबार

म्यानपावरद्वारा कामकाज ठप्प

काठमाडाें, १३ फागुन । हिजो महानगरीय अपराध महाशाखाले उपत्यकाका १८ वटा म्यानपावरमा छापा मारेपछि वैदेशिक रोजगार व्यवसायी महासंघले आजबाट सम्पूर्ण म्यानपावर बन्द गरी कामकाज ठप्प पारेका छन । उनीहरुले प्रहरीले छापा मारेको भन्दै राजधानीका सम्पूर्ण म्यानपावर कम्पनीहरु आजबाट बन्द गरेका हुन् । हिजो प्रहरीले ठगी गरेको भन्दै १४ जना म्यानपावर संचालकलाई पक्राउ गरेको थियो। जसमा […]

२०७२ फाल्गुन १३ गते, बिहीबार

जोनसनलाई झन्डै ८ अर्ब जरिवाना

काठमाडाें, १३ फागुन । जोनसन एण्ड जोनसनले अमेरिकाकी एक महिलाको परिवारलाई सात करोड २० लाख अमेरिकी डलर अर्थात सात अर्ब ९२ करोड नेपाली रुपैयाँ जरिवाना तिर्नु पर्ने भएको छ । अलाबामाकी ज्याकलिन फक्सको पाठेघरको क्यान्सरका कारण ज्यान गएको थियो । गएको वर्षको अक्टोबरमा ६२ वर्षकी फक्सको ज्यान गएपछि उहाँको परिवारले जोनसन एण्ड जोनसन विरुद्ध मुद्दा […]

२०७२ फाल्गुन १३ गते, बिहीबार

प्रहरीद्वारा म्यानपावरमा छापा

काठमाडौं, १२ फागुन । महानगरिय अपराध महाशाखाको टोलीले काठमाडौंका विभिन्न १६ वटा म्यानपावर कम्पनीमा छापा मारेको छ । प्रहरीले वैदेशिक रोजगारीमा कामदार पठाउँदा ठगि गर्ने म्यानपावरमा आज दिउँसो छापा मारेको हो । महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालका अनुसार द रिभर ओभरसिज, अलसेक्युर रिक्रुइटमेन्ट, मेलको इन्टरनेश्नल, इनोभेटिभ ह्यूमन रिसोर्स लगातय १६ वटा म्यानपावरमा एक साथ छापा […]

२०७२ फाल्गुन १२ गते, बुधबार

तारा एयरको विमान दुर्घटनाग्रस्त

काठमाडौं, १२ फागुन । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन एन–एएचएच ट्वीनअटर विमान दुर्घटनामा परेको छ । पोखरा विमानस्थलबाट आज बिहान ८ बजेर ५ मिनेटमा जोमसोमको लागि उडेको विमान म्याग्दीको रुप्सेमा दुर्घटनाग्रस्त भएको हो । पोखरा विमानस्थलबाट बुधबार बिहान ७ बजेर ५० मिनेटमा जोमसोमको लागि उडेको जहाज १० मिनेटपछि सम्पर्कबिहीन भएको हो । पोखरा […]

२०७२ फाल्गुन १२ गते, बुधबार

तारा एयरको विमान सम्पर्कविहीन

काठमाडौं, १२ फागुन । पोखराबाट मुस्ताङ जाँदै गरेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । पोखराबाट उडान भरेर जाँदै गरेको विमान बिहान सवा ८ बजेपछि सम्पर्कविहीन भएको हो । विमानमा यात्री र चालक दलका सदस्यसहित २० जना रहेको बताइएको छ । विमानको खोजी जारी रहेको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । यस विषयमा थप जानकारी […]

२०७२ फाल्गुन १२ गते, बुधबार

भरियालाई दुई अर्ब जरिवाना !

काठमाडों, ११ फागुन । पर्सा निर्मलबस्ती घर भई राजगारीका लागि मलेसिया पुगेका पदमबहादुर राउत फर्किएको केही दिनमै साढे दुई अर्बभन्दा धरै डलर अपचलको अभियोगमा पक्राउ परेका छन् । तीन करोड ३४ लाख ६० हजार २३८ अमेरिकी डलर अपचलन गरेको अभियोगमा अदालतले दुई अर्ब ४८ लाख ६४ हजार रुपैयाँ जरिवाना र दुई वर्ष कैद सजाय सुनाएको […]

२०७२ फाल्गुन ११ गते, मंगलवार

अमेरिकी डलरको सटहीदर एक सय १० रुपैयाँ चार पैसा

काठमाडौं, ११ फागुन । नेपाल राष्ट्र बैंकले सोमबारका लागि एक अमेरिकी डलरको सटहीदर एक सय १० रुपैयाँ चार पैसा तोकेको थियो जुन अहिलेसम्म कै सबैभन्दा धेरै हो । आइतबारको तुलनामा २० पैसा बढी हो । यसअघि फागुन ७ गते डलरको भाउ एक सय ९ रुपैयाँ ९६ पैसा पुगेको थियो । राष्ट्र बैंकले एक सय १० […]

२०७२ फाल्गुन ११ गते, मंगलवार

ठग पेट्रोल पम्पमा सिलबन्दी

काठमाडौं, १० फागुन । नापतौलमा ठगी गरेको प्रमाणित भएपछि झापाका दुईवटा पेट्रोल पम्पमा आइतबार सिलबन्दी गरिएको छ । भद्रपुरस्थित आर्य ट्रेड इन्टरनेसनल र सुरुङ्गामा रहेको मातृ पेट्रोल पम्पमा सिलबन्दी गरिएको नापतौल गुणस्तर नियन्त्रण क्षेत्रीय कार्यालय विराटनगरका अधिकृत मनिषकुमार दासले जानकारी दिए । जिल्ला प्रशासन, घरेलु तथा साना उद्योग, नापतौल गुणस्तर नियन्त्रण कार्यालयबाट खटिएको अनुगमन टोलीले […]

२०७२ फाल्गुन १० गते, सोमबार