ताजा खबर

संसद बैठक कात्तिक ७ गते सम्मका लागि स्थगित , लोकमानको महाअभियोग पेश भएन

२०७३ कार्तिक ४ गते, बिहीबार

सांसदहरूको सेवा सुविधा बढाउनेसम्बन्धी विधेयक संसदमा दर्ता

२०७३ कार्तिक ३ गते, बुधबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको म्याद तामेल

२०७३ कार्तिक २ गते, मंगलवार

पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाईंदै

२०७३ कार्तिक २ गते, मंगलवार

निर्वाचन आयोगद्वारा आउँदो स्थानीय तहको निर्वाचनदेखि उम्मेदवार अस्वीकार (राइट टु रिजेक्ट)को विकल्प मतदातालाई दिने गरी कानुनको मस्यौदा तयार

२०७३ कार्तिक २ गते, मंगलवार

अस्थायी शिक्षकद्वारा प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना, अस्थायी शिक्षकलाई अवधि गणना गरी स्थायी गर्नु पर्ने , उपदान र औषधी उपचारको व्यवस्था गर्नु पर्ने लगायतका माग

२०७३ कार्तिक २ गते, मंगलवार

नेकपा (माओवादी) द्वारा आगामी कात्तिक २८ गते नेपाल बन्दको आव्हान

२०७३ कार्तिक १ गते, सोमबार

अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई म्याद बुझाउन नसक्ने सर्वोच्चका तामेलदार शम्भु खत्रीलाई विभागीय कारबाही हुने

२०७३ कार्तिक १ गते, सोमबार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको गोबामा हुने ‘ब्रिक्स बिमस्टेक विस्तारित सम्मेलन’मा सहभागी हुन त्यसतर्फ प्रस्थान

२०७३ आश्विन २९ गते, शनिबार

आज अक्टोबर १५ अर्थात् अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस । सन् २००७ मा संयुक्त राष्ट्रसंघको महासभाले गरेको निर्णय अनुसार सन् २००८ देखि विश्वभर यो दिवस मनाउन लागिएको हो

२०७३ आश्विन २९ गते, शनिबार