ताजा खबर

धादिङबेसीबाट किन्ताङफेदीतर्फ जाँदै गरेको बा३ख ३३१८ नम्बरको यात्रु बस मार्पाकमा दुर्घटना हुँदा १९ जनाको मृत्यु

२०७३ आश्विन ११ गते, मंगलवार

अखिल क्रान्तिकारीद्वारा भोली अर्थात असोज ११ गते गर्ने भनिएको पूर्वघोषित उपत्यकाव्यापी शैक्षिक हड्ताल कार्यक्रम फिर्ता

२०७३ आश्विन १० गते, सोमबार

नेकपा माओवादी केन्द्रले आगामी कात्तिक १० र ११ गते काठमाडौंमा राष्ट्रिय भेला बोलाउने

२०७३ आश्विन १० गते, सोमबार

पूर्व गृहमन्त्री घिमिरेको अवस्था अझै अज्ञात, खोजी जारी

२०७३ आश्विन १० गते, सोमबार

अखिल क्रान्तिकारीद्वारा आन्दोलनको घोषणा , असोज ११ गते उपत्यकाका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने उद्घोष

२०७३ आश्विन ८ गते, शनिबार

भारत र चीनका प्रस्तावित राजदूतको संसदीय सुनुवाइ असोज १२ गतेबाट हुने

२०७३ आश्विन ६ गते, बिहीबार

मधेसी मोर्चाले उठाएको संविधान संशोधनको माग पनि औचित्यहीन : ओली

२०७३ आश्विन ५ गते, बुधबार

अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिका अध्यक्ष नीरेन्द्र कुँवरद्वारा अस्थायी शिक्षक व्यवस्थापन प्रक्रियामा सामेल नहुने उदघोष

२०७३ आश्विन ४ गते, मंगलवार

आज संविधान दिवस , संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको एक वर्ष पूरा

२०७३ आश्विन ३ गते, सोमबार

प्रधानमन्त्री प्रचण्डको अमेरिका भ्रमण अचानक रद्द

२०७३ आश्विन ३ गते, सोमबार