प्रवास

लुटेराद्वारा नेपालीको हत्या

काठमाडौं, ८ माघ । अमेरिकाको टेक्सास राज्यको स्टोरमा काम गर्दै आएका ३५ वर्षीय मनिष पाण्डेको शनिबार राति बन्दुकधारीले आक्रमण गरी हत्या गरेका छन् । टेक्सासको ब्रोडवे ब्लुबर्ड नजिकको स्टोरमा कार्यरत पाण्डेलाई राति १२ बजे आएका दुई लुटेराले आक्रमण तथा लुटपाट गरी हत्या गरेका हुन् । सन् २०११ मा स्थापना भएको उक्त स्टोरमा बन्द गर्ने बेलामा […]

२०७४ माघ ८ गते, सोमबार

भारतको एउटै जेलमा ३४ नेपाली !

काठमाडौं, २ माघ । भारतका विभिन्न राज्यमा थुनामा रहेका नेपालीको उद्धार गर्न भारतस्थित नेपाली दुताबासले पहल सुरु गरेको छ । दूतावासले भारतीय जेलका नेपालीहरूको प्रारम्भिक तथ्याङ्क सङ्कलन थालेको कार्यवाहक राजदूत भरत कुमार रेग्मीले जानकारी दिए । दूतावासले एक महिना अघि भारतका केही संस्थासँग मिलेर तथ्याङ्क सङ्कलन गरेको थियो । ‘भारतमा विभिन्न आरोपमा सजाय पाएर जेलजीवन […]

२०७४ माघ २ गते, मंगलवार

दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपाल बंगलादेशसँग खेल्दै

काठमाडौं, २६ पुस । पाकिस्तान र युएईले संयुक्त रुपले आयोजना गरिरहेको पाँचौं एकदिवसीय दृष्टिविहीन विश्वकप क्रिकेट प्रतियोगितामा आज नेपालले बंगलादेशसँग खेल्नेछ । आ–आफ्नो पहिलो खेलमा पाकिस्तानसँग ९ विकेटले हारेका नेपाल र बंगलादेश आज पहिलो जितको खोजीमा छन् । प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा नेपाललाई पाकिस्तानले ९ विकेटले हराएको हो । पाकिस्तानको जिन्नाह स्टेडियममा भएको खेलमा पहिले […]

२०७४ पुष २६ गते, बुधबार

अमेरिकाका दुई लाख आप्रवासीलाई स्वदेश फर्कन आदेश

काठमाडौं, २५ पुस । अमेरिकामा बस्दै आएका दुई लाख आप्रवासीलाई आफ्नो मुलुक फर्कन ट्रम्प प्रशासनले निर्देशन दिएको छ । अमेरिकामा आप्रवासीको चाप रोक्ने संकल्प यसअघि नै लिइसकेका राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो पटक मध्य अफ्रिकी मुलुक एल साल्भाडोरका दुई लाख नागरिकलाई अमेरिकाबाट फर्काउने प्रक्रिया सुरु गरेका हुन् । अमेरिकामा एल साल्भाडोरका आप्रवासी दुई लाखको हाराहारीमा छन् […]

२०७४ पुष २५ गते, मंगलवार

मुम्बईमा आगलागी, ४ जनाको मृत्यु

काठमाडौं, २० पुस । भारतको आर्थिक राजधानी सहर मुम्बई सहरमा बिहीबार पुनः आगलागी भएको समाचार छ । सो आगलागीमा परी दुई बालबालिसहित चार व्यक्तिको मृत्यु भएको छ । भारतको आर्थिक राजधानी सहर मुम्बईमा भएको यो तेस्रो भीषण आगलागी हो । यस आगलागीमा परी ज्यान गएका चार व्यक्तिमध्ये १० र १४ बर्षका दुई जना बालबालिका रहेका […]

२०७४ पुष २० गते, बिहीबार

आरुषी-हेमराज हत्याकाण्डः फेरि नेपाली कामदारलाई ‘दोषी’ देखाइयो

काठमाडौं, १६ पुस । ‘आरुषी–हेमराज काण्ड’ का रुपमा भारतीय समाजमा चिनिएको एक दशक पुरानो गम्भीर अपराध र अझै किनारा लाग्न नसकेको फैसलामा पछिल्लोपटक नेपाली कामदारहरुलाई ‘हत्याको भागिदार’ का रुपमा लान्छना लगाइएको छ । उत्तर प्रदेश, नोयडाको सेक्टर–२५, जयलायु बिहार अपार्टमेन्टमा सन् २००८ को मे १५ मा १४ वर्षीया आरुषी तलवारको शव भेटिएयता प्रहरी अनुसन्धान र […]

२०७४ पुष १६ गते, आईतवार

कुवेतमा ३ सय नेपाली कामदार अलपत्र

काठमाडौं, १५ पुस । कुवेतको नेसनल खराफी कन्स्ट्रक्टिङ कम्पनीका ३ सय नेपाली कामदार अलपत्र परेको ३ महिना भइसक्यो । काम बन्द भएको र कम्पनीले खाना खुवाउन छाडेको पनि तीन साता नाघिसक्यो । यी कामदारले सात महिनादेखिको तलब पनि पाएका छैनन् । कम्पनीको स्वामित्व विवादका कारण कसैले पनि कामदारको जिम्मा नलिएपछि उनीहरू अलपत्र परेका हुन् । […]

२०७४ पुष १५ गते, शनिबार

‘तीन तलाक’ प्रथाविरुद्धको विधेयक पारित

काठमाडौं, १४ पुस । भारतको संसदले मुस्लिम समुदायमा रहेको ‘तीन तलाक’ भन्नेबित्तिकै पति–पत्नीबीच सम्बन्ध विच्छेद हुने प्रथाविरुद्धको विधेयक पारित गरेको छ । मुस्लिम महिला विवाह अधिकार संरक्षण नामक विधेयक निकै लामो बहसपछि संसदको तलो सदन प्रतिनिधिसभाले पारित गरेको हो । सरकारले पेश गरेको विधेयकविरुद्ध परेका सबै संशोधन संसदले अस्वीकृत गरेको थियो । अब यो विधेयक […]

२०७४ पुष १४ गते, शुक्रबार

यौनदाशी मुद्दाबारेको सम्झौता विवादमा

काठमाडौं, १३ पुस ।दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले दोस्रो विश्वयुद्धका समयमा जापानले यौनदाशी राखेको विषयमा सन् २०१५ मा भएको सम्झौताबाट समस्याको समाधान नहुने बताएका छन् । जापानी सेनाले दोस्रो विश्वयुद्धका समयमा दक्षिण कोरियाका महिलालाई यौनदाशी राखेको विषयमा यी दुई देशबीच बिगत लामो समयदेखि विवाद उत्पन्न भइआएको छ । जसका कारण यी दुई देशबीच सन् […]

२०७४ पुष १३ गते, बिहीबार

मलेसियामा कामदारको लेभी हट्ने

काठमाडौं, ७ पुस । मलेसियाली सरकारले विदेशी कामदारसँग लिदैं आएको लेभी रकम अब रोजगारदातासँग लिने भएको छ । विदेशी कामदारले तिर्दै आएको लेभी शुल्क उनीहरु कार्यरत रोजगारदाताले नै तिर्नुपर्ने भनी २०१७ मै गरेको निर्णय २०१८ जनवरीदेखि लागू गर्न लागिएको हो । मलेसियाली मन्त्रिपरिषदले गत जनवरीदेखि नै लेभी शुल्क रोजगारदाताले तिर्नुपर्ने निर्णय गरेको थियो । तर, […]

२०७४ पुष ७ गते, शुक्रबार