प्रवास

सुदुर पश्चिम समाज कतारको अध्यक्षमा शाही

काठमाडौँ, २६ मंसिर । सुदुर पश्चिम सेवा समाज कतारको दोस्रो साधारणसभा सम्पन्न भएको छ । “हिमाल, पहाड, तराई एकताको कामना, समृद्ध समाज निर्माण सुदुर पश्चिम सेवा समाजको चाहाना“ भन्ने मूल नाराका साथ स्थापना कालदेखि विशुद्ध सामाजिक सस्थाको रुपमा गठित सुदुर पश्चिम सेवा समाज कतारको दोस्रो साधारणसभा विविध साकृतिक कार्यक्रमहरुका साथ सम्पन्न भएको हो । अमृत […]

२०७३ मंसिर २६ गते, आईतवार

वेल्जियमको उच्चस्तरीय राजनैतिक टोलीले नेपाल भ्रमण गर्ने

काठमाडौं, १६ मंसिर । नेपाली समाज वेल्जियमको संयोजनाामा वेल्जियमको सवै भन्दा ठूलो राजनैतिक दल NVA का केन्द्रीय सांसदहरू सहितको एक उच्च स्तरिय टोली अागामी चैत्र २१ गतेवाट देखी वैसाख २ गते सम्म नेपालको भ्रमण अाउने भएको छ । टोलीमा चितवन जिल्ला घर भै वेल्जियमको सत्तारूढ दलका क्षेत्रीय सदस्य समेत रहेका छोरी परियोजनाका अन्तराष्ट्रिय संयोजक कृष्णप्रसाद […]

२०७३ मंसिर १६ गते, बिहीबार

जनप्रगतिशिल मोर्चा मलेसिया नेपाली श्रमिकको समस्याबारे छलफल गर्दै

काठमाडौं, १३ मंसिर । नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाले मलेसियामा रहेका नेपाली श्रमिकहरुको समस्याबारे छलफल गर्न आगामी मंसिर २६ गते बैठकको आयोजना गर्ने भएको छ ।‘एकिकृत जनक्रान्तिको कार्यदिशामा अघि बढौँ’ भन्ने नाराका साथ मलेसियाको केएम आइएमी नजिक सो बैठकको आयोजना हुन लागेको मोर्चाका महासचिव टिकाराम ओलीले बताएका छन् । महासचिव ओलीले पाटीको आठौँ महाधिवेसन तयारीको लागि […]

२०७३ मंसिर १३ गते, सोमबार

प्रवासीद्वारा बालिकालाई रु डेढ लाख

काठमाडौं, ९ मंसिर । वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरियामा ज्यान गुमाएका पाल्पा चिदीपानी–२ जाउपोखराका यमबहादुर थापाकी साढे दुई वर्षकी छोरीलाई पठनपाठनका लागि रु एक लाख ५० हजार आर्थिक रकम सहयोग प्राप्त भएको छ । दक्षिण कोरियामा गठित नमस्ते पाल्पा नामक संस्थाले थापाकी छोरीको शिक्षाका लागि सो रकम सहयोग गरेको हो । दुई वर्षअगाडि दक्षिण कोरिया […]

२०७३ मंसिर ९ गते, बिहीबार

१७ नेपालीद्वारा उद्धारका लागि आग्रह

काठमाडौं, ७ मंसिर । वैदेशिक रोजगारीका लागि साउदी अरब गएका १७ नेपाली युवकले आफूहरूको उद्धारका लागि सरकारसँग याचना गरेका छन् । साउन ४ गते साउदी पुगेका ती युवा साउदीको अल्कासिम बदैया भन्ने ठाउँमा अलपत्र छन् । काठमाडौँको कुपण्डोलस्थित सिनेट इन्टरनेसनल वैदेशिक रोजगार व्यवसायी कम्पनीमार्फत साउदीको होटलमा काम गर्न भन्दै त्यहाँ पुगेका उनीहरूलाई अहिलेसम्म कम्पनीले काम […]

२०७३ मंसिर ७ गते, मंगलवार

जम्मू–कश्मीरमा पुन: हिंसात्मक झडप

काठमाडौं, ५ मंसिर । भारत–पाकिस्तानको सीमावर्ती राज्य जम्मू–कश्मीरमा फेरि हिंसात्मक झडप भएको छ । भारतीय सेनाको कार्वाहीमा आफ्ना नागरिक मारिएको पाकिस्तानले जनाएको छ । नियन्त्रण रेखामा भारतीय पक्षले चलाएको गोली लागेर तीन जना बच्चा मारिएको पाकिस्तानले जनाएको हो । भारतले भने पहिले पाकिस्तानी क्षेत्रबाट गोली प्रहार गरेपछि त्यसको जवाफमा कार्वाही गरिएको दावी गरेको छ । […]

२०७३ मंसिर ५ गते, आईतवार

मोदी सरकारविरुद्ध मोर्चाबन्दी

काठमाडौं,४ मंसिर । कालोधन थुपार्नेलाई ठीक पार्ने भन्दै मोदी सरकारले पाँच सय र एक हजार रुपैयाँका नोटमाथि प्रतिबन्ध लगाएपछि भारतको राजनीति र जनजीवनमा हंगामा मच्चिएको छ । कालो धन धुपार्नेलाई लक्षित गरी प्रतिबन्ध लगाएपनि त्यसको प्रत्यक्ष मारमा भने आम सर्वसाधारण परेपछि भारतमै ब्यापक विरोध सुरु भएको छ । पैसा साट्न लाइनमा लागेकाहरु एकपछि अर्को गर्दै […]

२०७३ मंसिर ४ गते, शनिबार

दिल्लीमा भूकम्प

काठमाडौं, मंसिर २ । भारतको राजधानी नयाँ दिल्लीमा बिहीबार बिहानै भूकम्प गएको छ । स्थानीय समयअनुसार बिहान ४ः३० बजे भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको तीव्रता ४.२ मापन गरिएको छ । भारतीय संचारमाध्यमले जनाएअनुसार भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त हुन सकेको छैन । अमेरिकी भौगर्भिक सर्वेका अनुसार नयाँ दिल्ली नजिकै हरियाणाको रेवाडी रेवाडी जिल्ला […]

२०७३ मंसिर २ गते, बिहीबार

कुवेतमा अलपत्र महिलाको उद्धार

काठमाडौ, २२ कात्तिक । कुवेतको एक घरमा कार्यरत नेपाली महिलाको उद्दार गरिएको छ । फेसबुकबाट ओखलढुंगाका संचारकर्मीहरुसँग समस्यामा परेको भन्दै सम्पर्कमा आएकी सिन्धुपाल्चोककी पुजा लामाको उद्दार गरिएको छ । एनआरएनए कुवेतकी महिला प्रतिनिधि मधु बगरले नेपालबाट कम्पनिमा काम गर्ने भनेर एजेन्टमार्फत खाडी मुलुक कुवेत पु-याइएकी लामाको उद्धार गरिएको बताए । घरायसी कामदारका रुपमा गत फेब्रुवरी […]

२०७३ कार्तिक २२ गते, सोमबार

जन प्रगतिशिल मोर्चा मलेसियाद्वारा जनअधिकारको निम्ती खबरदारी

काठमाडौं , २० कात्तिक । नेकपा माअाेबादी निकट जन प्रगतिशिल मोर्चा मलेसियाले नेपाली जनताको जनअधिकारको निम्ती खबरदारी गरेको छ । मोर्चाका प्रवक्ता आयुश खड्काले एक प्रेस विज्ञप्ति जारी गर्दै सो खबरदारी गरेका हुन् । प्रवक्ता खड्काले नेकपा माअाेबादीले नेपालमा गोर्खा रेजिमेण्टलाई कास्मिरमा प्रयोग नगर्न भन्दै गरिएको शान्तिपूर्ण विरोध कार्यक्रममा व्यापक धडपकड गरिएकोमा बिरोध जनाउदै जन […]

२०७३ कार्तिक २० गते, शनिबार